डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ र ५ जोड्ने अरुण नदीमाथिको बेलिब्रिज पुल भाँचिँदा तीनवटा ट्रक बीचमै झुलिरहेका छन् । पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीन ट्रक तर्ने क्रममा पुल
लमजुङ । मनाङका नासों गाउँपालिका–१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी–पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । प्रदेश सरकारबाट प्राप्त भएको राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गर्न
न्युयोर्क, एजेन्सी । युक्रेनको तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच फोन वार्ता विफल भएसँगै प्रशान्त क्षेत्रमा रुस र अमेरिका अर्को द्वन्द्वमा संलग्न रहेको विवरण सार्वजनिक भएको
न्युयोर्क, एजेन्सी । एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला
टोकियो । दुई साताअघि हराइरहेको एउटा लडाकू जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ । तालिमको सिलसिलामा रहेको एफ–१५ एस लडाकू जेट ३१ जनवरीमा
लमजुङ । अँध्यारो कोठा । दुई जना मुस्किलले अट्ने एउटा सानो खाट, त्यही खाटमा पुराना अनि कतै च्यातिएका र उद्रिएका कपडाको भद्रगोल । भान्छा र बिच्छौना एउटै कोठामा हुँदा सबै
हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिका कार्यसमितिको पहलमा हेलिकोप्टर चार्टर्ड गरी विकट गाउँमा ट्रान्सफर्मर पु¥याइएको छ । क्षेत्रफलमा देशकै ठूला स्थानीय तहमध्ये एक बकैयाका धेरै वडा विकट छन् । जसमध्ये
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा शीर्ष टोली रियल मेड्रिड भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिँदा साविक विजेता एट्लेटिको मेड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको
बर्लिन, (एजेन्सी) । जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा लिग लिडर बार्यन म्युनिखले यो सिजनकै सबैभन्दा खराब हार बेहोरेको छ । शनिबार राति भएको सिजनको २२औं साताको खेलमा बार्यन म्युनिखलाई १४औं
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् आइतबार भएका खेलमा कुनै गोल हुन सकेन । दशरथ रंगशालामा पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका
लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१
काठमाडौं । स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका हुन् । स्थानीयले बाटोमा नाराबाजी
न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै बिरोध भएको छ । नेपाल सरकारले प्रकाशन
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज उनीहरूबीच
यमलाल भुसाल, बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृ संगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृ संस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै आइतबार बुटवलमा
न्युज अफ नेपाल, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीसहर नगरपालिका(३ गाउँसहरका वर्ष ६० वर्षीय
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध
न्युज अफ नेपाल, काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । यो अफर फागुन
प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन् ।