एजेन्सी । रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल
समाजवाद आज विश्वभरका देशहरूले प्रयोेग गर्ने राजनीतिक शब्द हो । यही समाजवादको अघि–पछि विभिन्न विशेषण जोडेर आफूलाई अब्बल विचारक राजनीतिज्ञ बन्ने विश्वका ९० प्रतिशतभन्दा बढी शासकहरू होलान् । पुँजीवादी शासन
सिन्धुली । कृष्टलका गरगहना बनाउने व्यवसाय गर्न सिन्धुलीको घ्याङलेख गाउँपालिकाले महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रपति महिला उत्थान जिवीको पार्जन कार्यक्रम अन्तर्गत महिलाहरुलाई कृष्टलका गरगहना बनाउने सिप सिकाई व्यवसाय
पोखरा। पोखरामा पछिल्लो समय एक पछि अर्को एटिएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटिएम चोरी भएको छ । त्योपनि विना हात हतियार ।
तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०÷६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
काठमाडौं। स्याङ्गजा वालिङ्ग नगरपालिका १० का १८ वर्षीय रक्त क्यान्सर पीडित शिशीर पंगेनीको उपचारको लागि बेबिलोन नेशनल स्कुल शान्तिनगरले ५४ हजार ५०० रुपैयाँ उपचार सहयोग गरेको छ । बेबिलोन एजुकेशन
काठमाडौँ। नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै
काठमाडौँ। काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपन घर भएका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शनिबार अपराह्न ४ बजे उनीसँग
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवकलाई कारसहित नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडा नम्बर १० का ३१
काभ्रे। उच्च शिक्षा प्रदान गर्ने देशका १ हजार ४ सय ३७ वटा क्याम्पसहरु मध्ये ६३ वटा क्याम्पसले गुणस्तर सुनिश्चितता एवम् प्रमाणीकरण गर्ने अनुमति पाएका छन् । जिल्लाको तेजगंगा बहुमुखी क्याम्पस
ललितपुर । ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालनमा ल्याएको छ । पाटनढोका, बालिफलस्थित अशोक पार्टी प्यालेसमा सो केन्द्रको स्थापना गरिएको हो । सो केन्द्र पतञ्जली योग पीठको शाखाका
काठमाडौं । देशभर थप ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय
मुम्बई। आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि
ललितपुर । बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयााँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन
एजेन्सी। विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो
सिरहा । सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिका-९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा अन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारीभन्दा पनि
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको श्रावण देखि असार सम्म राहदानी सेवा प्रवाहबाट
सिरहा । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाकाे नाममा कार्यकर्तालाई जागिर खुवाएकाे आराेप लगाएका छन् । यही कारण त्यस्ता कर्मचारीकाे करार अवधि नथप्ने उनले प्रष्टाएका छन्