डोटी । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई जना विरामीहरुलाई ४० हजार रुपियाँ उपचारका लागि सहयोग गरेका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–४ का विश्वनाथ जोशी र
जुम्ला । कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ । १९ सय ५५ मा नेवार समुदायको सुरु गरेको यो जात्राको यस वर्षको तयारी पूरा भएको हो । नेवार समुदायका
अछामका १० वटा स्थानीय तहले गत आर्थिक वर्ष ०७७/०७८ मा सवा एक करोड रकम बाँडेका छन् । एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट उक्त रकम खर्च गरेका हुन् ।
खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा प्रमुख प्रथिपक्षी दल नेकपा (एमाले) पुनः तालाबन्दी गरेको छ ।
सिन्धुलीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाको कार्यालय परिसरमा उनीहरूबीच झडप भएको हो ।
हरेक वर्ष चर्चा सहित विवादमा आउने साविक सिसाखानी गाविस वडा नम्वर ४ हालको रोशी गाउँपालिका वडा नम्वर ५ रहेको ठुलो र धेरै फल्ने बुद्धचित्तको रुखको दाना टिप्ने विवाद एक करोड
लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।
गुल्मीबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ केहीसमय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ ।
लमजुङ। वन नियमावली २०७९ खारेजको माग गर्दै समुदायिक वन उपभोक्ता महासंघ लमजुङले विरोध प्रर्दशन गरेको छ । संविधानको भावनाविपरीत वन उपभोक्ताहरूको अधिकार खोस्ने गरी आएको वन नियमावली मान्य नभएको भन्दै
रामेछाप । खाँडादेवी गाउँपलिका वडा न. ६ ले पानीका मुहान संरक्षणमा तत्परता देखाएको छ । वडाले यस वर्ष गाउँपालिकाबाट वडालाई प्राप्त भएको बजेटबाटे वडाका सबै खाने पानीका मुहान संरक्षण गर्ने
सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाई बनाएको चार वर्षपछि पुरानै नाम कायम गर्ने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी सार्वजनिक भएको चालु आवको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएको छ ।
प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।
काठमाडौं । देशभर थप ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।
काठमाडौँ। मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो
भक्तपुर। भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका
सर्लाही । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९