तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ
काठमाडौं। काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा
रसुवा । रसुवामा भएकाे ९ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ । असार २० गते सम्पन्न रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेकाे छ । जिल्ला खेलकुद विकास
लमजुङ । लमजुङ सदरमुकाम बेसी हरमा पहिलो पटक ’हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको प्रथम महिला फुटसल २०७९ को उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । महिला
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका
स्याङ्जा । स्याङ्जामा वार्षिक १० करोडभन्दा माथिको कारोवार गर्ने २२ जना व्यवसायी छन् । उनीहरुबाट वार्षिक २ अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार हुने गरेको उद्योग वाणिज्य
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आईपीओ असार २० गते सोमबार बाँडफाँट गरेको जानकारी गराएको हो ।
काठमाडौँ । काठमाडौँ महानगरले सहरी सरसफाइका लागि थप १ सय १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।
रोम। इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन
एजेन्सी । दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । । दुर्घटनाग्रस्त जहाजमा चालक
बुटवल । लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दानपेटिका तीन महिनामा खोल्दा ३७ लाख दान संकलन भएको भेटिएको छ । आइतबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी,
काठमाडौं । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ । अध्यक्ष पञ्चा
हेटौंडा, (नेस) हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले चुनावी घोषणापत्रमा उल्लेख भएका र विभिन्न स्थानमा गरेका खेल प्रतिबद्धता पूरा गर्नेतर्फ अग्रसरता देखाएकी छन् । उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको
लन्डन, (एजेन्सी) । आइभोरी कोस्टमा सन २०२३ मा आयोजनाको मिति तोकिएको अफ्रिकी महादेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको मिति सारिएको छ । आगामी वर्ष हुने भनिएको अफ्रिका कप
काठमाडौं, (नेस) । ऋत एकेडेमीको आयोजनामा ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने
विराटनगर । विराटनरस्थित कोसी अस्पतालमा डाक्टर नभेटिने विषय लामो समयदेखि उठ्दै आएको छ । लामो समयदेखिको समस्याको रूपमा डाक्टर समयमा नबस्ने बारेमा समस्या समाधान गर्न अस्पताल प्रशासन कडा रूपमा प्रस्तुत
काठमाडौं । श्रीलंकाको शिक्षा मन्त्रालयले चरम इन्धन संकटको कारण देखाउँदै सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाको राजधानी कोलोम्बोबाट श्रीलंकाली सञ्चारकर्मी जोसेफ थाभाराजाले
तनहुँ । तनहुँको धारो, पानीको मूल, ट्यांकी र इनारको पानीको नमुना परीक्षण गर्दा ६७ प्रतिशत इकोलीफर्म भेटिएको छ । १० वटै स्थानीय तहका पानीको स्रोतको नमुना परीक्षण गर्दा ६७ प्रतिशत