काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ ।
धनगढी । अविरल वर्षाका कारण कैलालीमा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । सुदूरपश्चिमका
भरतपुर। चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो । घरबाट भागेर आइ मुग्लिनको होटलमा एक
काठमाडौँ। काठमाडौं महानगरपालिकामा आजदेखि सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ। महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने
एजेन्सी । इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ
तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि
बुटवल । रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई
खोटाङ। हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् । वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका
जिल्ला अस्पताल लमजुङमा साँढे दुई वर्षदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालनका लागि ल्याएको उपकरण अलपत्र परेको छ ।
कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
रामेछाप । उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको हो । एकीकृत घुम्ती
काठमाडौं । आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा
काठमाडौँ। नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु
काठमाडौँ। नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त
काठमाडौँ। ‘प्रहरी हौं’ भन्दै ३० लाख रुपियाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, कपन बस्ने ३० वर्षीय देव
काठमाडौं। मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८०
बुटवल । रुपन्देहीको तिलोत्तमा परपुरुषसँग यौन सम्बन्ध राखेको श्रीमानले थाहा पाएपछि उल्टै आफनै श्रीमान्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवीथारुले ४२ वर्षका आफनै श्रीमान् जगदीश चौधरीको हत्या
मुस्ताङ। अविरल वर्षासँगै खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्याम बस्नेतको घरमा तोडफोड गर्ने र परिवारमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पार्टीले माग गरेको छ । केन्द्रीय