काठमाडौं। कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विश्व उपनिवेशबादबाट मुक्त भैसकेको भएता पनि विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने ठूला र शक्तिशाली राष्ट्रहरूको होडले नव उपनिवेशबाद शुरु भएको बताउनुभयो । अफ्रो–एसियाली जनएकता संगठन (आप्सो)
काठमाडौं। कृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको
महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा
लमजुङ। गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङका तमु जातिहरुले ल्होसार मनाएका छन् । हरेक वर्ष गुरुङ जातिले नयाँ वर्षको रुपमा तामझामका साथ मनाइने ल्होसार पर्व यसवर्ष पनि विविध कार्यक्रमहरु गरेर मनाएका
बाजुरा। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको
कपिलवस्तु। बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ। म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानूनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको
काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी
सोलुखुम्बु। सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले
काठमाडौँ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक सञ्चालनपूर्व बक्सिङ्गको दिगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो ।
भद्रपुर। कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएपछि अहिले बिर्तामोड शोकमा डुबेको छ । बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका
काठमाडौँ। विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी ई सेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै
काठमाडौं । जुवातास खेलिरहेकाे अवस्थामा नाै जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत
मुम्बई। सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा
काठमाडौं । ग्रुप च्याटमा अश्लिल अडिओ र भिडिओ पोष्ट गरी नाबालिकाको चरित्र हत्या गर्ने र आर्थिक लाभ लिनेलाई प्रहरीले पक्राउ गरेको छ । समाजिक सञ्जाल टेलीग्राम च्याट ग्रुरुपमा अश्लील भिडियो
धनगढी । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश