सुर्खेत । सल्यानमा भीरबाट लडेर छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको मृत्यु भएको हो । जिल्ला
उत्तर कोरियाले सन् २०२२ मा आफ्नो मिसाइल कार्यक्रमको साथ अगाडि बढेको र आणविक बमको परीक्षण पुनः सुरु गर्ने दिशामा कदम चालेको खुलासा भएको छ । सीमा बन्द र अन्य महामारी
काठमाडौँ। मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग १० लाख फिरौती रकम
बारा। भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को हराएको गोली, म्यागजिनसहितको स्वचालित हतियार बारास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद भएको छ । भारतको बिहारस्थित घोडासहन थाना क्षेत्रअन्तर्गत अठमोहान क्याम्पका एसएसबीको सोमबार साँझ हराएको
काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएएम) को नजिकिएको निर्वाचनका लागि पेशागत समावेशी समूहले अवधारणा पत्र सार्वजनिक गरेको छ । मंगलबार पेशागत समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवारी दिनुभएका डा. सन्तोष पौडेलले काठमाडौंमा
काठमाडौँ। काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो
काठमाडौँ। चोरीको मोटरसाइकलसहित काठमाडौँको बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौँको जोरपाटी बस्दै आएका २३ वर्षीय करण
जनकपुरधाम। धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने
जापान। जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापान बीचको सम्बन्धलाई उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३को पूर्व अवसरमा एनआरएनए जापानले टोकियोमा आयोजना गरेको शुभकामना
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका
काठमाडौं । ज्ञानको चिहान नाटकको मञ्चन हुने भएको छ । भोलि (बुधबार)देखि उक्त नाटक मञ्चन हुने भएको हो । नाटक पुष १३ गतेदेखि ३० गतेसम्म मञ्चन हुनेछ । मंगलबार बाहेक
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये
काठमाडौं । ।नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । यससँगै सुनको
काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
–१७ गतेबाट वितरण हुँदै –दैनिक सयले पाउने काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुर्गम क्षेत्रका सरकारी वा सामुदायिक क्याम्पसमा संस्थामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण
काठमाडौं । इलाका प्रशासन कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित कार्यालयबाट पक्राउ परेका छन् । रूपन्देही प्रहरीले बरामद गरेको सुनको विषयमा विवादमा तानिएका डीएसपी
काठमाडौं। कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको
काठमाडौँ। महिलाले लगाउने गर्भ निरोधक तीन महिने सुई लगाउन उनीहरू मेडिस्टोर वा खोप केन्द्र धाउनु नपर्ने भएको छ । नेपालमा सफल परीक्षण भएको सायना प्रेस नामक गर्भ निरोधक प्रभावकारी देखिएपछि
दैलेख। दैलेखको पञ्चकोशी क्षेत्र ज्वाला क्षेत्रको रुपमा परिचित छ । नेपालको सम्पदा सूचीमा सूचीकृत पञ्चकोशीमा अहिले पनि अनवरत रुपमा ज्वाला बलिरहेका छन् । पञ्चकोशीका पाँच तीर्थस्थलहरू पादुका, धुलेश्वर, श्रीस्थान, नाविस्थान
पूर्वी नवलपरासी। विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा,