जापान। निरन्तर उच्च कोरोना संक्रमण फैलिरहेको जापानमा शनिबार एकैदिन ५०३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। यो एकैदिन मृत्यु पुष्टि भएको हालसम्मकै उच्च संख्या हो । विगतमा जापानमा कोरोना संक्रमण
काठमाडौं। भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति
काभ्रे। खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो
काठमाडौँ। त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। प्रा.डा. रमेश सिंह भण्डारीको नेतृत्वको टिमले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ
हेटौंडा। हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्कुले विद्यार्थीले अब विद्यालयमै कोदो र फापरका परिकार खान पाउने भएका छन् । उक्त पालिकाका ३९ विद्यालयका करिब ६ हजार विद्यार्थीले दिवा खाजामा त्यस्ता परिकार
मुम्बई । बलिउड स्टार दर्शकले आफ्नो काम मनपराउन भनेर फिल्ममा ठूलो मेहनत गर्छन् । दर्शकले उनीहरुको फिल्म हेरेर ताली पिटिरहँदा उनीहरु भने आफ्नो फिल्म हेर्दैनन् । जसमा उनीहरुले कैयौं कारण
काठमाडौं । बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् । आज हुने उपसभामुख चयनका
सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले
भक्तपुर । भक्तपुरका अधिकांश फलफुल पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा बिहीबार अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
सप्तरी। डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ । आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई
सुर्खेत। नेपाली नागरिकता बनाउन खोज्ने एक जना भारतीय नागरिकसहित एक जना रुकुमेली पक्राउ परेका छन् । भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति
चितवन। चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १०
काठमाडौं। पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि
झापा। लागूऔषध गाँजा मुद्दाका फरार भिम कुमारी लिम्बु लावतीलाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका– ३ की ३८ वर्षीय लावतीलाई पक्राउ गरेको हो । जिल्ला अदालत झापाको २०७७ असोज
हेटौंडा । एउटा स्कुटरलाई अन्य दुई सवारीले ठक्कर दिंदा भएको दुर्घटनामा मकवानपुरमा लोकप्रिय तीन युवाको ज्यान गएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९, ज्यामिरेस्थित भलादमीचोकमा स्कुटर दुर्घटना भएको
भक्तपुर । भक्तपुरमा पक्राउ परेकाहरुको मुद्दा मिलाएर छुटाई दिन ५० हजार नगद दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बिहीबार) दिउँसो ती दुई जनालाई प्रहरीले पक्राउ गरेको
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु-कुहिरो लागेको छ ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत