सर्लाहीमा । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा
जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी
काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको
लन्डन, (एजेन्सी) । फ्रान्स र कोलम्बिया अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार हिन्दमार्श स्टेडियममा भएको प्रि–क्वार्टरफाइनलमा फ्रान्सले मोरोक्कोलाई ४–० को
यौन मनोविज्ञानमा केन्द्रित फिल्म जुलेबी आगामी भदौ १ गते रिलिजमा आउने भएको छ। फिल्मको कौतुहलतापूर्ण ट्रेलर हालै सार्वजनिक गरिएको छ। दुई मिनेट लामो टझेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल
कोरोना महामारीको समयदेखि रोकिँदै आएको गाईजात्रा शो यस वर्ष भने हुने भएको छ। गाईजात्रा पर्वको अवसरमा यसको छेको पारेर आयोजना गरिँदै आएको गाईजात्रा शो कोरोना महामारी पछिको पहिलो पहिलो प्रस्तुतिस्वरुप
लोकप्रिय गायक राजेशपायल राईको स्वरमा जानु ए जानु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द रचना, महाराज थापाको एरेन्जमेन्ट तथा मिन विष्टको मिक्सिध्र र
भक्तपुर । अविरल वर्षाका कारण भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हनुमन्ते र मनोहरा खोला तथा अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर, चाँगुनारायण नगरपालिका
काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले नागरिकता महाशाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ७
–विद्यालयका सवारीसाधन सार्वजनिक स्थलमा पार्किङ गर्ने –निजी मात्र होइन, सबै शिक्षण संस्था बन्द गर्ने चेतावनी काठमाडौं । निजी शिक्षालय सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् ।
काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक
काभ्रे, हेटौंडा । अविरल वर्षाका कारण जिल्लाको विकट गाउँपालिका खानीखोला ५ काभ्रेका ६ जना र सिन्धुली जिल्ला हरिहरपुर–१ का एक जना गरी ७ जनालाई सुतिरहेको अवस्थामा घरसहित खोलाले बगाउँदा ५
काठमाडौं । यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९
बुटवल। पटक पटक पेट्रोलियम पदार्थको चोरी पैठारी र अपचलनको चर्चा कमाएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भने यस पटक कडा निर्णय गरेको छ । भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातमा भन्सार छली
हेटौंडा । प्रहरी चौकी हेटौंडा रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा एक महिलाको साथबाट लागुऔषध बरामद गरेको छ । बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.