काठमाडौं, (नेस) अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१९ डेरा गरी बस्ने नुवाकोट फिकुरी–९ का अशोक ढुंगेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ। ढुंगेलसमेत भएको अपहरण तथा शरीर
नेपाल समाचारपत्र काठमाडौं ठूला करदाता कार्यालयले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने
काठमाडौं, (नेस)। नुवाकोट सामरी–२ का पुर्ण बहादुर तामाङ समेत ४ जनालाई नक्कली पेस्तोल सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । ४/५ जनाको समूहमा हातमा पेस्तोल जस्तो देखिने बस्तु देखाई लुटपाट
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेपाल प्रहरीको (महानिरीक्षक)आईजीपी नियुक्ति प्रक्रियामा भइरहेको विवादबारे बोल्दै प्रहरी प्रमुख चयन गर्ने अधिकार राष्ट्रको कार्यकारी प्रमुखको भएको बताउनुभयो । रफत
नेपाल समाचारपत्र काठमाडौं दीपक भेटुवाल (दीपसागर) द्वारा लिखित ‘अनागारिका संघशीला र सिर्जना’ नामक पुस्तकको आज राजधानीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ। संघशीला गुरुमाँको ७०औं जन्मोत्सवका अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले
विपना मुसिख्वाल, भक्तपुर भक्तपुर वागेश्वरीका ६७ वर्षीय अक्कलबहादुर भुजेल सामान्य बिरामी हुनेबित्तिकै उपचारका लागि च्याम्हासिंहको जनस्वास्थ्य केन्द्रमा पुग्नुहुन्छ। सस्तो र सहजरूपमा गुणस्तरीय उपचार भएकाले गर्दा पहिलेदेखि नै यहाँ आउने गरेको
सुनील महर्जन, काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउन संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजक रहनुभएको उच्चस्तरीय समितिलाई दिनहुँ दबाब पर्न थालेको छ। प्रतिवेदन सच्याउन माग गर्दै मन्त्रालय
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल पहल गर्ने बताउनुभएको छ । विश्व रेडियो दिवसको अवसरमा राजधानीमा अकोराबले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उहाँले तत्काल गर्न सकिने
काठमाडौं, (नेस) बिप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको निर्बाचन कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको छ । पुर्ण समानुपातीक निर्बाचन प्रणाली र स्ववियु चुनावको मिती केहि समय
पोखरा, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचित हुनुभएको छ । उहाँ ८६ मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायण गुरुङले ६७ मत
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामि माघसम्म तीन निकायको निर्वाचन नभए देश ठूलो राजनीतिक दुर्घटनामा जान सक्ने बताउनुभएको छ। उहाँले आगामि माघसम्म देशमा तीनैतहको निर्वाचन नभए देश
नेपाल समाचारपत्र काठमाडौं वैकल्पिक शक्तिका रूपमा स्थापित हुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो राजनीतिक एजेण्डामा संविधान र संसद्को नियन्त्रणमा रहने राजतन्त्र र हिन्दूराष्ट्रलाई आत्मसाथ गर्ने जनाएको छ। पार्टी अध्यक्ष कमल
काठमाडौं, (नेस) नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जनयुद्धको बेला प्रचण्ड पथ भन्नु नै गलत भएको आरोप लगाउनुभएको छ। उहाँले जनयुद्धको नेतृत्व गरेको प्रचण्ड आत्मकेन्द्रित भएका कारण माओवादी सफल नभएको
काठमाडौं, (नेस) झन्डै दुई दशअघि कास्कीमा भएको हत्या प्रकरणका दोषीलाई केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको सहयोगमा साउदी अरेबियाबाट पक्राउ गर्न सफल भएको छ। नेपाली सेनाका तत्कालीन जवान नारायण अधिकारीले कास्कीका शिव
काठमाडौं, (नेस) नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था संकटमा परेकाले देशले निकास पाउन नसकेको बताउनुभएको छ। २२औं जनयुद्ध दिवसलाई लक्षित गरी शुरु भएको पार्टीको आठौं महाधिवेशनको आइतबार
काडमाडौं, (नेस) । प्रहरी अस्पतालका प्रमुख एआइजी डा दिनेशचन्द्र पोखरेललाई कार्यवहाक आइजीको जिम्मेवारी दिने भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २५ औं आइजी नियुक्तीमा विवाद उत्पन्न भएपछि प्राविधिक तर्फका
काठमाडौं, १ फागुन– कानुनी उपचार खोज्दै डिआइजी नवराज सिलवाल सर्बोच्च अदालत पुग्नु भएको छ । उहाँले तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा रिट
सोलुखुम्बु, १ फागुन । नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री
काठमाडौँ, १ फागुन । त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका
खोटाङ, १ फागुन । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा