नेपाल समाचारपत्र काठमाडौं संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीस्थित एफपीयू मिनुस्ताह मिसन २२औं समूहमा खटी जाने प्रहरी कर्मचारीहरूलाई निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेलले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक
काठमाडौं, (नेस) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा राजनीतिक संगठन हो कि आपराधिक गिरोह हो भन्ने प्रश्न गर्नुभएको छ। सप्तरीको घटना सत्ता गठबन्धनको मिलेमतोमा घटाइएको बताउँदै उहाँले मधेसी
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगले यहाँ आज प्रस्तुत गरेको आयोगको
सप्तरी, २६ फागुन । प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् । सप्तरीको मलेखमा सो
फलेवास (पर्वत), २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ । आज बिहान पर्वत सदरमुकाम
काठमाडौं, फागुन २५ शिव सेना नेपालले राजधानीको पवित्र पाशुपत क्षेत्रमा पर्सी विहीवार सामूहकि जनैधारण कार्यक्रम आयोजना गर्न लागेको छ । शिव सेनाका अध्यक्ष अनिल बस्नेत (बाबा)ले बुधवार आयोजित पत्रकार सम्मेलनमा
फागुन २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले
विमल विष्ट,डोटी मजदूरीका लागि भारत गएका सुदूरपश्चिमको पहाडी जिल्ला अछाम,कञ्चनपुर तथा डोटीका नेपाली मजदूरमध्ये एक सय ६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर,
ललितपुर, (नेस) पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील ५ जना महिलालाई बुधबार सम्मान गरियो। १०७औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसर ताम्रकार समाजमा
नेपाल समाचारपत्र काठमाडौं काठमाडौं महानगरपालिका–३४ मिलनचोक डेरा गरी बस्ने महोत्तरी, भरतपुर–८ का सूर्यबहादुर श्रेष्ठको कोठामा मंगलबार दिउँसो कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई सुनका विभिन्न किसिमका गरगहना ७ तोला, चाँदीका
काठमाडौं, (नेस) सप्तरीको राजविराज घटनापछि नेकपा एमालेले तीन दिनका लागि स्थगित गरेको मेची–महाकाली अभियान पुनः शुरू गर्ने निर्णय गरको छ। एमालेले फागुन २७ गते हेटौंडाबाट पूर्ववत् कार्यक्रम सञ्चालन गर्ने निर्णय
काठमाडौं, (नेस) सरकारले संविधान संशोधन प्रक्रिया अगाडि नबढाउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सरकारबाट समर्थन फिर्ता लिने विषय उठ्दै आएको थियो। मोर्चाका शीर्ष नेताहरूले पनि मौखिकरूपमा प्रधानमन्त्रीलाई समर्थन फिर्ता लिने धम्की
काठमाडौँ, २५ फागुन । १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज सामाखुसी चोकदेखि माछापोखरी चोकसम्म मार्च पास गरिएको छ । सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउन्डेसन, युथ एड्भोकेसी नेपाल, प्रगतिशील
२ महिना पहिले हास्यकलाकार महजोडी (हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ) द्धारा शिल्यान्यास गरिएको बर्दिवास २ महोत्तरीमा रहेको एकिकृत नमुना मुसहर बस्तीको ७५ प्रतिशत काम सकिएको छ । नमुना बस्तीका परियोजना
पोखरा, २५ फागुन । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय कास्की भने आन्तरिक तयारीमा जुटेको छ । आगामी वैशाख ३१ गतेको निर्वाचनका लागि कार्यालयले जनशक्तिको प्रारम्भिक अनुमान
सप्तरी, २५ फागुन । दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका मधेसी मोर्चाका एक कार्यकर्ताको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदाहुँदै आज मृत्यु भएको छ । पेटमा गोली
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ ।
काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदी बहिनीको सुख शान्ति समृद्धिको एवम् उत्तरोत्तर प्रगतिको कामना
पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नारी दिवसको अवसरमा महिला क्षमता अभिबृद्घि कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज
फागुन २५, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीचको बैठक सम्पन्न भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो