प्रताप बानियाँ, म्याग्दी विश्वशान्ति र मानवजातिको हितको कामना गर्दै ८६ वर्षको उमेरमा सगरमाथा आरोहणको तयारी गरिरहेका म्याग्दीको भुरुङ–तातोपानी–९ का मीनबहादुर शेरचनलाई गृहजिल्ला म्याग्दीमा स्वागत गरिएको छ। आगामी सिजनमा आरोहणको पूर्वतयारीस्वरूप
काठमाडौँ, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताउनुभएको छ । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना
काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिनुभएको छ । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा
काठमाडौं (नेस) । नयाँ शक्ति पार्टीका नेता देव लिम्बूले आफूलाई होइन देश विरोधी गतिविधिमा लागेका डा. बाबुराम भट्टराईलाई चाहिँ कारवाही हुनुपर्ने माग गरेका छन्। उनले यस्तो माग राख्दै नयाँ शक्ति
भक्तपुर, २ चैत । परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परिक्षा
काठमाडौं, नेस । पूर्वमन्त्री समेत रहेका भरतमोहन अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ। कान्तिपुर अस्पतालमा भर्ना भएका अधिकारीलाई हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। दिशा र पिसाव
मोतीराम तिमल्सिना,काभ्रे आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित विश्व उपभोक्ता अधिकार दिवसमा उपभोक्ता अधिकारबादी अनुपस्थित भएका छन् । जिल्लामा उपभोक्ताहरु ठगिँदा विज्ञप्ती
गुलरिया, २ चैत । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन
गौशाला, २ चैत । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको
काठमाडौं, (नेस) नेपाली सेनाका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल ए डब्लु जेसी डिइ सिल्भा ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुग्नुभएको थियो।
नेपाल समाचारपत्र काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले अवरोध गर्दै आएका छन्। अभियानको विरोध गर्ने क्रममा सप्तरीमा सशस्त्र प्रहरीको गोलीबाट ५ जना मधेसीहरू
नेपाल समाचारपत्र काठमाडौं काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप विच्छ्याउने भत्काइएका सडकका कारण बढेको धुलो र प्रदूषण नियन्त्रण गर्न संसद्को वातावरण संरक्षण समितिले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। सडक भत्काएर पाइप
काठमाडौँ, १ चैत । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले
काठमाडौँ, १ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा सबै दलको सहभागिताका लागि तराई– मधेसकेन्द्रित दलसित संवाद जारी रहेको र छिट्टै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएकोे छ
काठमाडौँ, १ चैत । नेकपा (एमाले) का उपनेता सुवास नेम्वाङले व्यापक सहमति गरेर बनाइएको संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै दल एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको
काठमाडौँ १ चैत । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने
नवलपरासी, १ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा आज भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको
हेटौंडा,(नेस) सरकारले स्थानीय तह र केन्द्रसहित गाउँपालिका र नगरपालिको नाम र केन्द्र राजपत्रमा प्रकाशन भएपछि पूर्वी मकवानपुरको बाग्मती र बकैया गाउँपालिकामा तालाबन्दी गरिएको छ । हाँडीखोलाबासी आन्दोलित भएका छन् ।
बाचस्पती रेग्मी, लण्डन लण्डन स्थीत नेपाली दूतावासले नेपाल ब्रिटेन दौत्य संम्बन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आज मार्च १४ तारिखदेखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिरहेको
टोकियो (जापान), १ चैत । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको