बैतडी नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएपछि उहाँको गृहजिल्ला बैतडीमा खुसीयाली छाएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । चन्द
ललितपुर । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको उपाधी आइतबार रेडियन्ट पब्लिक बोर्डिङ स्कूलले जितेको छ । सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधी
हाङजाओ । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेको छ। भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको
विजया दशमीको फूलपातीको दिन आगामी कार्तिक ४ गते रिलिजमा आउने फिल्म पशुपति प्रसाद २ : भष्मे डनमा समावेश गीत प्रेम शरणम् सार्वजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन
लोकप्रिय गायक शिशिर योगीको स्वरमा नया“ गीत कुरै नसुन्ने सार्वजनिक गरिएको छ। शिशिरको स्वर र संगीत रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द रचना र श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ। गीतमा एक
गायक गायिका चुणामणि मग र मेलिना राईको स्वरमा मुखले ठिक्क बनाउने बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। भद्र नकलको शब्द रचना र संगीतमा तयार पारिएको पूर्वेली लोक लयको गीतको भिडियोमा
बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका संसद् राघव चड्ढाका साथ विवाह गरेकी छन्। इन्गेजमेन्टको लगभग ४ महिनापछि विवाह बन्धनमा बा“धिएका उनीहरूको विवाह राजस्थानको उदयपुरस्थित होटल लीला र ताजलेकमा
काठमाडौं मंगलबारबाट काठमाडौंमा शुरू हुने इन्द्रजात्राको तयारी पूरा भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जात्राको तयारी पूरा भएको जानकारी दिएसँगै काठमाडौं महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम कार्यालयले
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएका
काठमाडौं । चीनको हाङजाओबाट राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन खोज्नुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन एकपटक फेरि अन्तर्राष्ट्रिय
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने
काठमाडौं । ६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्नेबारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
विराटनगर। सिल लगाएको सिलिन्डर खाली भेटिएपछि कोसी ग्यास उद्योग कारबाहीमा परेको छ । आइतबार विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उद्योगलाई दुई लाख जरिवाना गराएको हो । विराटनगर–९ ट्राफिक
काठमाडौँ। नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा न १० का जागा चौधरी रहेका छन् । उनलाई प्रहरीले रौतहटबाट पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित पाँच जना भारतीय नागरिकलाई प्रक्राउ गरेको छ। गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २
ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष छवि रमण धमलाविरुद्ध जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको छ । वडा अध्यक्ष धमलालाई सुन कोसी १० कै
काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडुलाई पक्राउ गरिएको प्रहरीको भनाइ
कञ्चनपुर । कञ्चनपुरमा अवैध औषधी बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षिय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै
भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई
धादिङ । सिद्धलेक गाउँ पालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले असाेज ६ गते गिरफ्तार गरेको छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२