काठमाडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम
सरस्वती न्यौपाने, रसुवा । रसुवा र नुवाकोटको सिमाना वेत्रावती यस वर्षको माघे संक्रातिको अवसरमा १३ हल गोरु जुधाईएको छ । विगत १० वर्षदेखि व्यवस्थित रुपमा यस स्थलमा गोरु जुधाईंदै आएको
न्युज अफ नेपाल, पर्वत । पर्बतको फलेबास नगरपालिका ८ ठानामौलामा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको छ। ठानामौलामा रहेको नेपाने युबा क्लबद्धारा माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर स्थानीय जात्रा मनाइएको हो
विष्णु तिमिल्सिना, बर्दिया । हिन्दुहरुको पवित्र चाडको रुपमा मानिने मकरसंक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने सन्दर्भमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. २ अन्तरगत नारायणपुर (हस्नापुर) मा माघी मिलन
विष्णु तिमिल्सिना, बर्दिया । हिन्दुहरुको पवित्र चाडको रुपमा मानिएको मकरसंक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने सन्दर्भमा बर्दिया जिल्लाको राजापुर नगरपालिकामा ३ दिनको कार्यालय बिदा हुने भएको छ । प्रदेश
विष्णु तिमिल्सिना, बर्दिया । कोठियाघाट पुलमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायब उपरिक्षक बिश्वराज
कृष्णप्रसाद अधिकारी, दैलेख । राष्ट्रिय योग दिवस मुल समारोह समितिको आयोजनामा दैलेख सदरमुकाममा पाँचौ राष्ट्रिय योग दिवस मनाईएको छ । ‘राष्ट्रिय एकताः योगको सान्र्दभिकता’ भन्ने नारा सहित योग दिवस मनाईएको
न्युज अफ नेपाल, पर्वत । देशभर मेला र महोत्सबको लहर चलिरहेको छ । हरेक जिल्ला र शहरमा महोत्सबहरु भैरहेका छन । तर पर्वतको कुस्माबजारमा हुने पर्वत महोत्सबमा गण्डकी प्रदेशका उद्यमी
झापा । सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई
न्युज अफ नेपाल, हेटौंडा । हेटौंडाको एक प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाभरी मेला
मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालले माघी पर्वको अवसर पारी विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरु, स्कुल
मोतीराम तिमल्सिना, काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाले राजश्व छली भित्रिएका मोवाईल बरामद गरेको छ । बनेपाका विभिन्न पसलहरुमा छापा मारी प्रहरीले ३० थान मोवाईल बरामद गरेको हो । मंगलबार
बनेपा । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले
न्युज अफ नेपाल, विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका १ दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शव नजिकै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र
न्युज अफ नेपाल, धनुषा । जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने
न्युज अफ नेपाल, बर्दिया । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टयकाक्टरमा सवार अन्य १५ जना भने घाइते भएका छन । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड
न्युज अफ नेपाल, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । इक्यानको गत शनिबार राजधानीमा सम्पन्न १४ औं वार्षिक साधारणभाबाट प्रकाश पाण्डेको
न्युज अफ नेपाल, काठमाडौं । नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७
नेपाल समाचारपत्र, काठमाडौं। नेपालमा पशुकल्याण तथा मानव अधिकारका लागि काम गरिरहेका संघ–संस्थाहरूले नेपालका लागि अस्टे«लियाका राजदूत पेटर बुडलाई सोमबार उहाँको राजदूतावासमा भेटी सम्पूर्ण नेपालीहरूको तर्फवाट अस्टे«लियामा फैलिएको विनासकारी डढेलोबाट करोडौं
काठमाडौं, (नेस)। शंखरापुर नगरपालिका–६ साँखुस्थित सडकमा बा१६च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा६४प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडी ४०५९ नम्बरको स्कार्पियो गाडी एक आपसमा ठक्कर खाई मंगलबार बिहान