यमलाल भुसाल, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको
यमलाल भुसाल, बुटवल । “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६
टंकराज अधिकारी, पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो साताैं गाउँसभाका अवसरमा चारजना बिद्यार्थीसहित बिभिन्न ब्यक्तित्वलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा एमबिबिएस तहको
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले सोमबार एक समारोहमा म्याग्दी
प्रताप बानियाँ, म्याग्दी । किशोरकिशोरीलाई लक्षित गरेर यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतनसम्बन्धी तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, स्थानीय तहहरुको समन्वय र आईपास नेपालको सहयोगमा
न्युज अफ नेपाल, धनगढी । सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन्। मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा
किरन धामी, दार्चुला । सुदुरपश्चिम लगायत दार्चुलामा मंगलबार पुसे त्यार मनाईदै छ । नेपालका अन्य जिल्लाहरुमा कार्तिक महिनामा पर्ने दिपावली पर्वमा काग तिहार मनाउने र कागको पुजा गर्ने प्रचलन रहिआएको
न्युज अफ नेपाल, काठमाडौं । अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले
न्युज अफ नेपाल, मोरङ । इलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेकाहरुलाई जिल्ला अदालत मोरङमा बुझाएको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न
न्यूज अफ नेपाल, काडमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भड्किएको तनाव टुंगो लागेको छ । बिहीबार एक महिलाको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि मृतकका आफन्त र अस्पतालबीच सृजना भएको तनावको
अमृत अर्याल ,स्याङ्जा। धार्मिक प्रचार प्रसार र सामाजिक सेवामा क्रियाशील रहदै आएको वालिङ बोलबम समितिले संचालनमा ल्याएको बोलबम बहुउदेश्यीय सहकारी संस्थाले नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको
अमृत अर्याल,स्याङ्जा । विश्व हिन्दु महासंघ नेपालले मुलुकका सबै हिन्दुत्वहरु एकजुट हुनुपर्नेमा जोड दिएको छ । संघिय गणतन्त्रात्मक मुलुक नेपाल भएपछि हिन्दु धर्म हटाएर धर्म निरपेक्ष कायम गरेपछि महासंघले योआव्हान
काठमाडौं, (नेस)। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवादलाई लिएर कांग्रेसका वरिष्ठ नेता नरहरि आर्चायको निवासमा छलफल भएको छ। पार्टीभित्रको विवाद समाधानकालागि तेस्रो पक्षले भूमिका खेल्नुपर्ने छलफलमा सहभागी नेताहरूले
नेपाल समाचारपत्र, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणका कामहरू राम्रोसँग अघि बढेको निष्कर्ष निकाल्दै प्राधिकरणको म्याद थप्ने नथप्ने सिफारिस गर्न कार्यदल गठन गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख
नेपाल समाचारपत्र, काठमाडौं। बंगलादेश भ्रमणमा रहनुभएका प्रधान सेनापति पूर्णचन्द्र थापाले त्यहाँका राष्ट्रपति मोहमद अब्दुल हमिदसँग भेट गर्नुभएको छ। बंगलादेश सेनाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बंगलादेश भ्रमणमा रहनुभएका प्रधानसेनापति थापाको सम्मानमा
नेपाल समाचारपत्र, भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बुधबार बृहत अन्नदान मेला आयोजना हुने भएको छ। नन्दिकेश्वर महादेव संरक्षण तथा विकास
राजविराज, (नेस)। भरुवा बन्दुकसहित दुई जना युवकलाई सप्तरीले प्रहरीले पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ गोरपारमा भरुवा बन्दुक लिएर शिकार खेलिरहेका दुई जना युवकलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट भरुवा
हेटौंडा, (नेस)। प्रदेश–३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा तोकिएको भोलिपल्ट सोमबारदेखि प्रदेशसभा र प्रदेश सरकारका स्थायी संरचना बनाउने तयारी थालिएको छ। प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालयहरु, मन्त्रालय
काठमाडौं, (नेस)। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेदवार नै बन्न नपाउने दाबी गरेका छन्। उहाँले पछिल्लो
नेपाल समाचारपत्र, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विश्वविद्यालय(स्ववियु) निर्वाचन तयारी गर्न पत्राचार गरेको छ। त्रिविको विद्यार्थी तथा खेलकुद निर्देशनालयले हिजो सोमबार पत्राचार गरी निर्वाचन तयारी थाल्न निर्देशन दिएको हो।