चरीकोट । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु
सुर्खेत । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय
सरस्वती न्याैपाने, रसुवा। जिल्लाकाे गाेसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेका १२ जना नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन। नेकपा गाेसाईकुन्ड ६ द्वारा आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा आफ्नै
बुटवल । बुटवलको सुख्खानगरमा आज बिहान गोली चलेको छ । बुटवल उपमहानगरपालिका– ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीलेजानकारी दिएको छ । गैडाको खाग तस्करीमा सम्लग्न समूह बसेको सूचनाको
जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो ।
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् । मन्दिरको
इनरुवा । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको
दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा आज
लमजुङ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव
न्युज अफ नेपाल, भद्रपुर। राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता लगायतका विषयमा केन्द्रित रहेर झापामा पनि राप्रपाले प्रदर्शन गरेको छ । विभिन्न पालिकाबाट निस्केका
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२ महिलासहित ९२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा
गण्डकी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योगलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीको १७औँ
कर्णाली । सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् ।
न्युज अफ नेपाल,काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा यहि मंसिर २१ देखि २४ गतेसम्म भब्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मुल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा , नीजी व्याक्तिले आफनो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले
काठमाडौँ । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले
पाँचथर । फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षित्तिज देखिने थुम्का–थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्कअर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो