विराटनगर । भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश नं १ मा आगामी असारभित्रमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी थालेको छ । आयोगका अनुसार प्रदेशमा करिब पाँच लाख भूमिहीन, सुकुम्बासी र अव्यवस्थित
टीकापुर। नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुत्नु भएको छैन । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण
पुष्कर बुढाथोकी, भक्तपुर । दावाँली मिलन क्लब भोजपुरले बिभिन्न ५ जना बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । भक्तपुरको नगरकोटमा आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा नेपाल सरकारका सचिब सुरेश आचार्य ,बागमति सभ्यता
मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत योजना अनुसार चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म १ हजार ६ सय वटा सिंढी निमार्णका लागि डिपिआर तयारी गरी सरोकारवालासँग परामर्श गरिएको छ
सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित
कालीकोट । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन
काठमाडाैँ । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने
रामधन राई, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जीवन निर्वाह वृत्तिका लागि सशस्त्र द्वन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनका घाईते तथा अपाङ्गलाई निवेदन दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको
सञ्जय कार्की, रौतहट । रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी नेपाली कांग्रेसका सांसद एवंम पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सितामढि जिल्लाको मोतिहारीबाट
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा सञ्चालित जेसीआई गल्याङको वार्षिक कार्यक्रम जेसीज सप्ताह अन्तर्गत अनलाइन समाचार लेखन तालिम सम्पन्न भएको छ । तालिममा जेसीजका पदाधिकारी तथा सदस्यहरूलाई समाचार लेखनका
काठमाडाैँ । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा
भीमदत्त । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १०
झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका
वासुदेव शर्मा, जाजरकोट जाजरकोटकाे जुनीचाँदे गाउँपालिकाले गाउँबाटै सेवा प्रवाह गरेको छ । प्रशासनिक केन्द्र विवादका कारण जिल्ला सदरमुकाम जाजरकोट खलंगाबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले मझकोट परालेबाट सेवा दिन थालेको
काठमाडौं,(नेस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोभिड ( १९) का कारण शैक्षिक क्षेत्रमा परेको असर र चुनौती सामना गर्न विश्वका सम्पूर्ण देशको साझा प्रयास आवश्यक रहेको बताउनुभएको
नेपाल समाचारपत्र, काठमाडौं । चीनको तिब्वत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । असोज १ गते ट्रक उपहार दिने पत्र
काठमाडौं,(नेस) । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि
न्युज अफ नेपाल, सल्यान । सल्यानमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्कि मृत अवस्थामा फेला परेको
न्युज अफ नेपाल, कास्की । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा