सुदूरपश्चिम । सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउन धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ । हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने
यमलाल भुसाल,बुटवल । रुपन्देही प्रहरीले श्रोत नखुलेको भन्दै १६ लाख ५० हजार सहित एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ । सिद्धार्थ नगरपालिका वडा न १३ शान्तिनगरमा प्रहरीको नियमित चेकजाँचको क्रममा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको अनुमतिबिना तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा सरकारी लोगो प्रयोग गरी प्रकाशन तथा सार्वजनिक गर्न शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसीई०
मकवानपुर । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली, नुवाकोट, धादिङ,
राम धामी, डडेल्धुरा । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दम रोगका बिरामीको संख्या बढ्दै गएको छ । हिउदे याम शुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै
न्युज अफ नेपाल, बुटवल । जनप्रतिधिी कैे मिलेमतोमा विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा बेचिएको भन्दै स्थानीय वासिन्दाहरुले बुटवल उपमहानगरपालिका वडा नं १७ को वडा कार्यालय घेराउ गरेका छन् । विद्यालयको
यमलाल भुसाल, बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुराउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार बनाएर हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनताप्रतिको चिन्ता व्यक्त गर्दै नीजि क्षेत्र आर्थिक क्षेत्रको
न्युज अफ नेपाल, पर्वत । पर्वतका सरोकारवाला निकायहरुले जातीय विभेद कायमै रहेको अवस्थामा कोभिड–१९ का कारण महिलाहरु थप जोखिममा परेकोप्रति चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने
चरीकोट । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु
सुर्खेत । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय
सरस्वती न्याैपाने, रसुवा। जिल्लाकाे गाेसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेका १२ जना नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन। नेकपा गाेसाईकुन्ड ६ द्वारा आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा आफ्नै
बुटवल । बुटवलको सुख्खानगरमा आज बिहान गोली चलेको छ । बुटवल उपमहानगरपालिका– ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीलेजानकारी दिएको छ । गैडाको खाग तस्करीमा सम्लग्न समूह बसेको सूचनाको
जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो ।
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् । मन्दिरको
इनरुवा । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको
दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा आज
लमजुङ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव
न्युज अफ नेपाल, भद्रपुर। राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता लगायतका विषयमा केन्द्रित रहेर झापामा पनि राप्रपाले प्रदर्शन गरेको छ । विभिन्न पालिकाबाट निस्केका