कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको
कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको
नेपाल समाचारपत्र, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बर्दियाका थारु समुदायमा गरेको सिकल सेल डिस अर्डरसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सिकल सेल डिसअर्डर जसलाई सि कल सेल रक्तअल्पता वा
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुस्माबजार स्थित शिबालय माबिको कक्षा ९ मा अध्ययनरत सुहानी नेपालीलाई शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक शैक्षिकसत्रका लागि आवश्यक पर्ने रकम नगदै दिनुभयो ।
दिलकुमार लिम्बु, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन र सिदिङवा गाउँपालिका ६० वर्षभन्दा कम उमेरका एकल महिला र शारीरिक अशक्त (ख वर्गका)लाई भत्ता वितरणमा अन्योलमा परेको छ । गत चैतदेखि ६० वर्षभन्दा
बलेवा । अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण
पुष्पराज भट्टराई, काठमाडौं । बालबालिका खेल्ने विद्यालयका चौरमा यस वर्ष झार पलाएको छ । कक्षाकोठामा डेक्सबेन्चलाई साक्षी राखेर भित्ताभरि माकुराले जालो लगाइदिएको छ । विद्यालय परिसरमा झुन्ड्याइएका झण्डाहरु घामपानीले खुइलिएका
पुष्कर बुढाथोकी,भक्तपुर । युवाका साथ साथ आवाज नेपालको दोस्रो अधिवेशनबाट दुई वर्षिय कार्यकालको लागि सर्वसहमत रुपमा कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको अध्यक्षमा देवेन्द्र आचार्य,उपाध्यक्ष अमर शिवाकोटी,सचिव श्रीकृष्ण
काठमाडौं, (नेस) नेपाली सेनाको देवीदल गणले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई प्रकृति संरक्षण तथा पर्यावरण संरक्षणसम्बन्धी विविध विषयमा सचेतनामूलक कक्षा सञ्चालन गरेको छ । शुक्लाफाँटा
हेटौंडा, (नेस) मकवानपुरको मनहरी–३ पाल्दमारमा स्थानीय राजु रानाभाटले घरअगाडि पार्किङ गरेर राखेको ना२ह ४०५० नम्बरको अटोमा शुक्रबार राति अज्ञात समूहले आगजनी गर्दा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ । नेपाली
ललितपुर, (नेस) ललितपुर चेम्बर अफ कमर्सले नेवाः पत्रकार राष्ट्रिय दबूलाई सम्मान गरेको छ ।चेम्बर अफ कमर्सको पहिलो वार्षिक साधारणसभाको अवसरमा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागतरुपमा सो कदरपत्र प्रदान गरिएको
मोतीराम तिमल्सिना, काभ्रे । नेकपा ओलीनिकटका युवाहरुले काभ्रेको बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थानमा मोटरसाइकल -यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् । जिल्ला संयोजक विक्रम चौलागार्इं र सहसंयोजक राजकुमार श्रेष्ठ दुवै
नेपाल समाचारपत्र, डोटी । सुदूरपश्चिम प्रदेशबासीको प्रमुख चाडमध्ये एक उत्तरायणी पर्व शुरु भएको छ । प्रदेशको नौवटै जिल्लामा निकै महत्वका साथ हेरिने उक्त पर्व विशेष गरी सुदूरपश्चिममा महिलाहरुले मात्रै मनाउने
न्युज अफ नेपाल, हेटौंडा । नेपालबाट रोजगारीका लागि कतार गएका नेपाली श्रमिकसँग दुतावासले श्रमिक सुरक्षा एवम् सचेतनामूलक अन्तरक्रिया गरेको छ । नेपाली राजदुतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा
न्युज अफ नेपाल, ललितपुर । ललितपुर चेम्बर अफ कमर्शले नेवाः पत्रकार राष्ट्रिय दबूलाई सम्मान गरेको छ । चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारण सभाको अवसरमा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूलाई
सरस्वती न्यौपाने, रसुवा । २०२० मा नेपालको चीन सँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बाट न्युन पर्यटक नेपाल भित्रिएको छन् । काभिड —१९ का कारण नेपाल भित्रनै पर्यटकको संख्यामा कमी आएको
डोटी ।आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व
चितवन । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप