मोतीराम तिमल्सिना, काभ्रे । नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक सहितको पार्क धुलिखेल नगरपालिकाले वडा नम्वर ९ देविस्थानमा निर्माण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको साविक भमरकोटमा उनको जन्म भएको ईतिहासमा
काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी
गलकोट । चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गर्नुभएको छ । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले उहाँहरुसहित
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर
रामधन राई, खोटाङ । पुष–१३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले खोटाङमा विरोध प्रदर्शन गरेको छ । गाउँगाउँवाट नाराजुलुससहित आएका उक्त पक्षका नेता–कार्यकर्ताले दिक्तेलबजारमा केन्द्रीत भई विरोध प्रदर्शन गरेको हो
यमलाल भुसाल, बुटवल । नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कदमलाई बढीमा ३ महिनामा फिर्ता गराउने दावि गर्नु भयो । उहाँले
न्युज अफ नेपाल, हेटौंडा । सत्तारुढ दलको राष्ट्रिय राजनीतिमा जोडघटाउ चलिरहेको मौका छोप्दै राजनीतिक लाभ लिने उद्धेश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आफ्नो चुनाबी क्षेत्र पुगेर दिनभर कार्यकर्ता भेटघाटमा
कृष्णउदास खनाल, वीरगन्ज । प्रधानमंत्री केपी शर्मा ओली बिरुद्ध पर्सा सहित दुई नम्बर प्रदेशका जिल्लाहरुमा मंगलबार प्रदर्शन गरिएको छ । संसद विघटनको विरोधमा वीरगन्जमा आज प्रचण्ड–नेपाल समुहले गरेको शक्ति प्रदर्शनका
काठमाडौँ । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता
सरस्वती न्योपाने, रसुवा । जिल्लाको कालिका गाउँपालिका ले आफ्नो पाँच वडामा पुष नौ देखि १३ गते सम्म जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत पाँच सय सात जनालाई सेवा प्रदान गरेको छ
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गतलाङमा रहेको प्राकृतिक भ्युटावर आन्तरिक तथा बाध्य पर्यटकको पर्खाइमा रहेको छ । तामाङ भाषामा ज्यर्सातेन्जे भनिन्छ करिब चार हजार मिटरको
काठमाडौं, (नेस) कुलेश्वर आवास परिवार कल्याण संस्थाको नयाँ कार्य समिति हालै गठन भयो । उक्त कार्य समितिमा अध्यक्ष राजु दाहाल शर्मा, उपाध्यक्ष क्रमशः घनश्याम गौतम, मदन श्रेष्ठ, रामराज पन्त, गिरिन्द्रराज
काठमाडौ (नेस) नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दीपेन्द्रराज ढकाल मनोनित हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय
काठमाडौं, (नेस) नेपाल प्रहरीले प्रयोग गर्ने उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्ने सम्झौताबमोजिम टेक्सटाइल्स इन्डस्ट्रिज प्रालि बहुअरी वीरगन्जले नक्कली सामान भिडाउन जालसाजी गरेको पाइएपछि त्यसका सञ्चालकलाई नेपाल प्रहरीको
न्युज अफ नेपाल, काठमाडौं । नुवाकोट बेल्कोटगढी नगरपालिकामा रहेको चिम्टेश्वर महादेव मन्दिर ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, एवम् पर्यटकिय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको मानिन्छ। उक्त स्थलले नुवाकोट जिल्लाकै गरिमा बोकेको छ।
न्युज अफ नेपाल, दाङ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न. ८ मा बुबा रामचद्र अधिकारी तथा माता निमकलाको कोखबाट २०५० साल ८ महिना १६ गते जन्मिएका महेश अधिकारी छाेटाे
देउखुरी । दाङमा जीपको ठक्करबाट आज एक पैदलयात्रुको मृत्यु भएको छ । लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा साँझ ६ बजे पैदल हिँडिरहेका प्युठान,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर
न्युज अफ नेपाल, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित हुनु भएको छ । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटीको