न्युज अफ नेपाल ,काठमाडौं । नेकपा प्रचण्ड -नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर
राम धामी, डडेल्धुरा । नागरिक समाजसँग सम्बन्धित झन्डै डेढ दर्जन संघ संस्थाहरुले सुस्त मनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको घटनामा निष्पक्ष छानबिनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम
भगवती तिमल्सिना, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ११ करोड १८ लाख २ हजार ५ जना संक्रमित भएकामा २४ लाख ७६ हजार ३ सय ८७ जनाको मृत्यु हुन पुग्यो
मधुसूदन रायमाझी, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई राजनीतिक दलहरुले ऐतिहासिक फैसला भएको बताएका छन् । राजनीतिक दलहरुले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक्रिया
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्न दिएको आदेशको स्वागत गर्दै र पुनस्र्थापनाको पक्षमा पत्रकारलाई जानकारी दिँदै । तस्वीर : उजोल डंगोल
विकास भट्टराई, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरी १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिको कार्यालयसमेतलाई परमादेश जारी गरेको छ । सो आदेशको परिणामस्वरुप संघीय संसद्को प्रतिनिधिसभा असंवैधानिक विघटनभन्दा
न्युज अफ नेपाल,काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलो सुनाएपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले खुशी साटासाट गरेका छन् । चितवनमा रहेका दुबै अध्यक्षले आपसमा बधाई साटासाट
न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिनमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो । ओलीको असंवैधानिक
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्जको वयस्क भाले बाघमा रेडियोकलर जडान गरिएको छ । सडक वारपार गर्दा बाघले देखाउने प्रतिक्रिया, गर्ने व्यवहार र मानवसँगको सम्बन्धबारे अध्ययन गर्न पहिलोपटक पर्सा
मोतीराम तिमल्सिना,काभ्रे । बालज्योती आधारभुत विद्यालय धुलिखेल १० शारदाबतासेको कक्षा ३ मा अध्ययनरत रितिका कार्की कक्षामा पुग्ने वितिक्कै शान्तिको कामना सहित साथीहरुलाई प्रार्थना गराउनु हुन्छ । प्रार्थना पछि विद्यालयले तयार
न्युज अफ नेपाल, काठमाडौँ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधिसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले
न्युज अफ नेपाल, काठमाडौं । नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ । नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो । म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा
मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाको सातौ नगर सभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभाले बनेपा नगरपालिका बजार भित्र बाजेबज्यै पार्क निर्माण लगायत सांस्कृतिक
अमृत अर्याल, स्याङजा । जिल्लाका सबै उद्योग वाणिज्य संघहरु एकै ठाउँमा बसी ब्यवसायिक समस्याहरुको बारेमा छलफल गरेका छन् । वालिङ उद्योग वाणिज्य संघको आतिथ्यमा स्याङ्जा जिल्लाका विभिन्न उद्योग वाणिज्य संघहरुका
सञ्जय कार्की, रौतहट। प्रदेश नम्बर २ का प्रमुख राजेश झा ९अहिराज० ले मङ्गलबार उदाहरणीय कार्य गर्नु भएको छ । बाराको जीतपुर जादै गर्नु भएका प्रदेश प्रमुख झाले राजमार्गमा दुर्घटनामा घाईते
लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिका भरि रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । पालिकाले यहि फाल्गुन ७ गते देखि १० गते सम्म पालिकाका सबै वडाहरुको
किरन धामी, दार्चुला । चीनको वुहान सहरबाट उत्पत्ती भई विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द गरिएका दार्चुला जिल्लाका भारत संग जोडिएका ५ वटा नाकाहरु अझै खुल्न
सरस्वती न्यौपाने, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा माघ महिनामा एक सय दुइले भ्रमण गरि एक लाख ६० हजार ३३ रुपैया ५६ पैसा राजस्व संकलन भएको छ । निकुञ्जका बन प्राविधिक
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका
मकवानपुर । हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९