बझाङ । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका
न्युज अफ नेपाल काठमाडौं । नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ। नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। खासगरी तालतलैया तथा
लहान । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा सडेको अवस्थामा करीब ३० वर्षीया महिलाको
गणेश घिमिरे, इलाम । विदेश पठाइदिने भन्दै भारततर्फ लैजान खोजिएका चार जना महिलालाई पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको छ । रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका
न्युज अफ नेपाल, काठमाडौँ । भारतको सहयोगमा दक्षिणकालीस्थित श्री चम्पादेवी माविको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत
काठमाडौं । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी
लन्डन, (एजेन्सी) । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन सिरी ‘ए’ क्लब लाजियोलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ । जियोको घरेलु मैदानमा
काठमाडौं ,(नेस) । सर्वोच्च अदालतले संसद् पुनर्गठनको निर्णय गरेलगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबारदेखि बस्ने भनेको अनशन स्थगित गर्ने निर्णय सार्वजनिक गर्नुभयो ।उहाँले संसद् विघटन गरी देशलाई
विमल विष्ट, काठमाडौं । भूकम्पका कारण स्थानीयका घर भत्केर पुनर्निर्माण गरिन लागेको गोरखा जिल्लाको लाप्राक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आग्रह
जाजरकोट, (नेस) । जाजरकोट नलगाड नगरपालिकाको सातौं नगरसभा दुईवटा ऐन संशोधन गर्दै सम्पन्न भएको छ । ऐन संशोधन, नगर अस्पतालको डीपीआर नक्सा परिमार्जन गर्दै नलगाड नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको
न्युज अफ नेपाल ,काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका
पविता मुडभरी पुडासैनी सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै संवैधानिक सर्वोच्चताको रक्षा र सम्मान भएको छ भने मध्यावधि चुनावका नाउँमा हुने अर्बां रकम खर्चको पनि बचत भएको छ। यो फैसलाले
फागुन १२ गतेको नेपाल समाचारपत्र पढेर अत्यन्तै खुशी लाग्यो । जहाँ पहिलो पृष्ठमा विकास भट्टराईको बाइलाइनमा छापिएको ‘प्रधानमन्त्रीको दम्भ चिरियो, पुनस्र्थापनाको सर्वत्र स्वागत’ शीर्षकको समाचार पढेर मन गदगद भएको छ
मधुसूदन रायमाझी, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप अगाडि बढेको छ । संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच
दुर्गाप्रसाद शर्मा, पर्वत । बिहे गर्नका लागि मण्डपमा बस्ने पण्डितले पूजा सामग्री तयार गर्न लगाउँछन् र वैदिक विधिले बिहे गराउँछन् । तर, अब पूजा सामग्रीसँगै दुलाहा र दुलहीको जन्मदर्ता र
भूपराज बस्याल, काठमाडौं गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा स्थापना गरेको उद्धार कोषमा ‘व्यापक अनियमितता भएको’ सम्बद्ध पक्षहरुको
विकास भट्टराई, काठमाडौं । संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरुले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको खुसीयालीमा आयोजित सभामा भाग लिँदै नेकपा समर्थकहरु । शान्ति वाटिकादेखि प्रदर्शनीमार्गसम्म जुलुसमा निस्केका उनीहरुले अनुहारमा हँसिया हथौडा तथा राष्ट्रिय झण्डा अंकित तस्वीर पोतेका
न्युज अफ नेपाल, हेटौंडा । प्रधानमन्त्री केपी शर्माओलीलाई संवैधानिक इजलासको फैसलाले ठूलो धक्का लागेसँगै बागमती प्रदेशका सोही समूहका नेता प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावले पनि गति लिने संकेत देखिएको
न्युज अफ नेपाल,हेटौंडा । बागमती प्रदेश सरकारको अधिकारमा नरहेको यातायात विभागले सञ्चालनमा ल्याएको तौलपुल बन्द गर्ने निर्णयप्रति पुरानो नारायणी यातायात कम्पनी प्रालिले आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै