पाँचथर । यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज लगायतका पर्साका नाकाहरुमा भारतबाट प्रवेश गर्नेहरुको तापक्रम चेकजाच गर्ने लगायतका काम बिहीबारदेखि नै शुरु गरिएको छ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेपछि
काठमाडौँ । पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको
गोरखा । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी
मोतीराम तिमल्सिना, काभ्रे । नमोबुद्ध नगरपालिकाले सर्वाेच्च, उच्च र जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको आदेश विपरित ईट्टा उद्योगहरु संचालन गरेको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाले अदालतको आदेश पालना गर्न
काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका
तनहुँ । कोभिड–१९ का कारण विश्व नै आक्रान्त बन्यो । मान्छेले मान्छेलाई देख्दा भाग्नुपर्यो । एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो । व्यापार, कलकारखाना, उद्योग धन्दा, विद्यालय, यातायातलगायतका सबै
न्युज अफ नेपाल, काठमाडौँ । घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा उक युवक पकउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका १ का २४ वर्षीय मिमबहादुर बुढा
कञ्चनपुर । ‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन ’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहनुहुन्छ
बलेवा । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ
न्युज अफ नेपाल ,काठमाडौं । कीर्तिपुरमा नक्कली ५ सय र १ हजारका नेपाली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका गनबहादुर लोप्चन
लहान । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा
रोशन पराजुली, हेटौंडा । कोरोनाको पहिलो कहर देखिएपछि पूर्वी नेपालका प्रदेशहरुबाट बागमती प्रदेश प्रवेश गर्ने नाका हेटौंडा–१५ को रातोमाटे प्रहरी पोस्टनजिक स्थापना गरिएका सेनिटाइज मेसिन र पानीट्यांकी फोहोर फाल्ने डस्टबिनका
न्युज अफ नेपाल , काठमाडौं । भारतमा कोरोना सक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि भारत सरकारले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको छ । भोलीका दिनमा भारतमा खोप अभाव
बैतडी, (नेस) । कोरोना भाइरस संक्रमणको जोखिमको डरले परीक्षण नहुँदा पछिल्लो समय बैतडीसहित सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामीको संख्या घटेको छ । प्रदेशभर गत आर्थिक बर्षमा २ हजार ७ सय ३५
गुल्मी, (नेस) गुल्मीमा भीडभाड, जुलुस,र्यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्या वृद्धि र मृत्युदर वृद्धिभएपछि सर्तकतास्वरूप भीडभाड, जुलुस, र्याली नगर्न नपाइने भएको हो ।बुधबार जिल्ला
नेपाल समाचारपत्र, बैतडी । छिमेकी मुलुक भारतमा कोभिड–१९ को प्रकोप थप सक्रिय भएकाले बैतडीमा होली खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै होली खेल्न रोक
नेपाल समाचारपत्र, हेटौंडा । करिब एक दशकदेखि हेटौंडा–काठमाडौं रुटको सुमो चलाउँदै आउनुभएका ओमशान्ति सुमो सेवाका सरेश प्रधानको बुधबारको यात्रा छुट्टै रह्यो । करिब दुई महिनापछि कुलेखानी–फाखेल–काठमाडौं यात्रा निकै फरक पाएको
वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई
भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४ः२५ बजेको समयमा भरतपुर