लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले कठिन जित निकालेको छ ।बार्सिलोनाले लिगको २९औं साताको खेलमा रियल भाल्लाडोलिडविरुद्ध अन्तिम समयमा गोल गर्दै १–० को कठिन जित निकालेको हो
ललितपुर, (नेस) ललितपुरमा जारी ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित ‘गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’ को मंगलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भएको छ । उक्त खेलमा
रसुवा, (नेस) । नेपाली कांग्रेसका सांसद मोहन आचार्यको पहलमा नुवाकोटको वेत्रावतीदेखि रसुवाको गोसाइँकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ ।प्रतिनिधिसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउबारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर–सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक
नेपाल समाचारपत्र, काठमाडौं । नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे पत्रकार गोविन्दप्रसाद दुलालद्वारा लिखित ‘गोपालप्रसाद रिमाल’ नामक पुस्तक एक समारोहका बीच सार्वजनिक भएको छ ।वरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्तद्वारा
काभ्रे, (नेस) । रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएकी पूर्णकला भन्ने पूजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने
नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा ९ महिनाअघि पारित भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभामा
हेटौंडा, (नेस) । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग्दै बैठक अवरुद्ध गरेको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मंगलबार बैठक शुरु भएसँगै
न्युज अफ नेपाल, काठमाडौं । सशस्त्र प्रहरी जवान सिसं.(ब्याच) २२१ ले नवौँ बर्ष प्रवेशको अवसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा सिसं.(ब्याच) २२१ ले सशस्त्र
दमक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी
न्युज अफ नेपाल, काठमाडौँ । हास्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाललगाएतको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जना बालकलाई पक्राउ गरेको छ । पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय
बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु
न्युज अफ नेपाल, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत गर्ने
नेपाल समाचारपत्र, हेटौंडा । आइतबार हेटौंडाको पुरानो गोरखगण मध्यपृतना हेडक्वार्टरअन्तर्गत नेपाली सेना पूर्वसैनिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा ८ जिल्लाका पूर्वसैनिक तथा उनीहरुका परिवारको उपस्थिति थियो । द्वन्द्वका कारण
रसुवा, (नेस) । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत गोसाइँकुण्ड पदमार्गमा रहेका निजी होटल तथा निकुञ्जको जग्गामा सञ्चालन भएका होटल, लज तथा चिया पसलहरूले पर्यटन विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । प्रमुख
काठमाडौ (नेस) ,भगगती । प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गर्नुभयो ।“रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ,
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनुभएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार
पाल्पा, । तानसेनको काजिपौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ । सोमबार राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक
धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। ष्लखयतभअजसो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका
यमलाल भुसाल,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको भन्दै त्यसलाई असफल बनाउने दाबी गर्नुभएको छ ।सोमबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्रीय
काठमाडौं, (नेस) । सरकारले केही दिनयताको तथ्याङ्कको आधारमा कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आँकलन गरेको छ । स्वास्थ्य तथा