रामधन राई, खोटाङ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ । जिल्लामा गठित समितिको
काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट
मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको ब्यवस्थापनमा बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक र भूतपूर्व सैनिकका एकल महिला तथा आश्रित
काठमाडौं : विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा
न्युज अफ नेपाल, काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडक खण्ड हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा
भगवती तिमल्सिना ,काठमाडौ । सरकारी सेवामा कार्यरत नर्सहरुले छुट्टै संघ गठन गरि नर्सहरुका हकहितका लागि काम गर्ने भएका छन् ।सरकारी सेवामा कार्यरत नर्सले काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ‘सरकारी नर्सिङ संघ’
सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष
काठमाडौं, (नेस) एसियाली क्षेत्रीय संगठन बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) उच्च अधिकारीस्तरीय बैठक बुधबारबाट शुरू भएको छ । इन्टरनेटबाट भर्चुयलरूपमा शुरु भएको बैठकले विसं
लन्डन, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोट खेलअन्तर्गत मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विजयी भएको छ ।पोर्चुगलले समूहको आफ्नो तेस्रो खेलमा लक्जेमबर्गलाई
नेपाल समाचारपत्र, काठमान्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक शुरुआत गरेको छ ।बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई
नेपाल समाचारपत्र, काठमाडौंनेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् ।सो सम्बन्धी त्रिपक्षीय सम्झौता
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा
काठमाडौं, (नेस) महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायब निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरूमध्ये
नेपाल समाचारपत्र, काठमाडौं रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले गोंगबु बसपार्क अगाडि टोखा–१० मा रहेको हिमालय वृद्धाश्रमका बुबाआमाका लागि सोलार प्यानल हिटर प्रदान गरेको छ ।रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको चार्टर
काठमाडौं, (नेस) । राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने
विनोदसिंह विष्ट, बैतडी ग्रामीण भेगका विद्यालयका छात्राहरू सामूहिकरूपमा बेहोस भएर विद्यालय नै केही दिनका लागि बन्द गर्नुपर्ने समस्या लगातार दोहोरिइरहेको छ ।यसै साता मात्रै पनि बैतडीको एक विद्यालयका छात्राहरु एक्कासि
महोत्तरी, (नेस) महोत्तरीको भंगाहा नगरपालिका–८ धर्मपुरबाट हराएका ७ बालिका र एक किशोरी भारतको सीतामढीमा फेला परे पनि उनीहरुको उद्धार हुन सकेको छैन । मानव तस्करको समूहले ती बालिकालाई भारत पु¥याएको
काठमाडौं, (नेस) प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।बुधबार डा. अहिराजले महावीर
भद्रपुर, (नेस) झापामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रममा ८ लाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।जिल्लाका कुल ९ लाख ३३ हजार जनसंख्यामध्ये ८ लाख ४ हजार
खोटाङ, (नेस) ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ शुरू हुन लागेको राष्ट्रिय जनगणना २०७८ का लागि खोटाङमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालिएको छ । चैत्र १ गतदेखि जिल्लामा स्थापित