काठमाडौं । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई
पुष्कर बुढाथोकी, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर नगरपालिका १ चुनदेवीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश नं. ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ
वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति
रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अर्घाखाँची सीतागङ्गा नगरपालिका–२ निवासी ७० वर्र्षीया महिलाको आज बिहान मृत्यु भएको हो
काठमाडौँ । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको
मोतीराम तिमल्सिना, काभ्रे । नेपाल बाल संगठन जिल्ला कार्य समितिको जिल्ला सभा तथा अधिबेशन धुलिखेलमा सम्पन्न भएको छ । संगठनको तदर्थ समितिका संयोजक विदुरप्रसाद हुमागाई अधिबेशनबाट सभापति पदमा निर्विरोध निर्वाचित
गोकुल घोरसाइने, बारा । बाराको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको जितपुरसिमरा उपमहानगरपालिकास्थित अमलेखगन्ज फोहोरमैलाका कारण दिन प्रतिदिन कुरूप बन्दै गएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोअगाडि पूर्व–पश्चिम लोकमार्गमा जथाभावी
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा
नेपाल समाचारपत्र, रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सम्पन्न भएको भूमिगत खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बीच रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले उद्घाटन गर्नुभएको छ । कालीकुवाको पानी उपभोग गर्दै
नेपाल समाचारपत्र, काभ्रे । प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच १९ लाख
विनोदसिंह विष्ट, बैतडी । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाका लागि जगन्नाथ बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्र सारेपछि विद्यार्थीहरुले आपत्ति जनाएका छन् । विश्वविद्यालयले दोगडाकेदार–३ खोचलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा परीक्षा
अनिल खत्री, गुल्मी । प्युठान दुर्घटनामा मृतक ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै
पुष्कर बुढाथोकी , भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा आज बेलुका खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २०
कृष्णउदास खनाल, वीरगन्ज । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यति बेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर
काठमाडौँ । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर
न्युज अफ नेपाल, मोरङ । मोरङमा टिपरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दर हरैचा नगरपालिका-७ गोठगाउँकी ७५ बर्षीया मैयादेवी प्रधान रहेकी छन् । बुधबार बिहान करिब
काठमाडौँ । अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको मानव विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख (पार्लेमो प्रोटोकल) कार्यान्वयन गर्न नेपालका कानूनी र संस्थागत
काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ