पोखरा । लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ ।असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र
मोतीराम तिमल्सिना, धुलिखेल । धुलिखेल नगरपालिकाको न्यायिक समिति अब्बल देखिएको छ । चारवर्षको अन्तरालमा न्यायिक समितिले गरेका अधिकांश निर्णयहरु जनमुखी रहेको पुष्टी भएको छ । २०७६ साल असोज ३० गते
सिन्धुपाल्चोक । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २०
गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित
काठमाडौं, (नेस) । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ । बिहीबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिँदै शैक्षिक
भक्तपुर, (नेस) । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भ्रातृ संगठन युवासंघले जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर
काठमाडौं, (नेस) । भक्तपुरमा एक कोरोना संक्रमित पुरुषले अस्पताल भर्ना भएको ८९औं दिनमा कोरोनालाई जितेका छन् । ललितपुर ग्वार्कोका ५० वर्षीय प्रकाश रघुवंशी वैशाख २५ गते कोरिया मैत्री नगरपालिका अस्पतालमा
नरेश रामभक्त माथेमा, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोनाको सम्भावित तेस्रो लहर र त्यसबाट बालबालिकामा पर्नसक्ने असरलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापकीय कार्य मिलाउन स्थानीय तहको ध्यानाकर्षण गराएको
रामधन राई, खोटाङ । खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्कीपुल सोमबारदेखि सञ्चालनमा ल्याइएको
दिलकुमार लिम्बु ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रका समुदायले यार्सागुम्बा संकलनबाट आम्दानी गुमेको छ । जिल्लाको एक मात्र क्षेत्रमा संकलन हुँदै आएको यार्सागुम्बा कोभिडका कारणले यस वर्ष संकलन हुन
प्रताप बानियाँ, म्याग्दी । सरकारले बेरोजगार व्यक्तिहरूलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा निरन्तरता पाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कुल एक करोडभन्दा
विमल विष्ट, डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा
अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ
भूपराज बस्याल, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस, बाग्लुङका जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहितका टोलीले केन्द्रीय नेताका घरघरमा पुगेर
बैतडी। मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा रहेको पुलाचौर स्वास्थ्यचौकीमा बुधबार विपद् कोष व्यवस्थापनको आयव्यय सार्वजनिक भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न
न्युज अफ नेपाल, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका नर्सहरुलाई बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चार दिने प्रशिक्षण दिइएको छ । सो प्रशिक्षण कार्यक्रममा बालरोग विभागमा कार्यरत
पाल्पा । गएको वैसाख १७ गतेदेखि पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म लम्व्याइएको छ । पाल्पामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ
न्युज अफ नेपाल ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११
काठमाडौं । अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताउनुभएको