बैतडी। बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले
ललितपुर। यही चैत्र २३ देखि २५ सम्म आयोजना हुने नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को नवौँ जिल्ला अधिवेशनको तयारी तीव्र हुँदै छ । बुधवार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले
काठमाडौं। ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्द
इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ। परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने
काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले ललितपुरको पुलचोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीबाट हटाउन माग गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गरी सो माग गरेको हो
रसुवा । रसुवा जिल्लाभरबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि ५ वटा परीक्षा केन्द्र तोकिएको छ । ५ सय ७१ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् ।
डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय लागु औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा भारतीय सिमासँग जोडिएका तराईका जिल्लाहरु कैलाली र कञ्चनपुर लागु औषध दुर्व्यसनीहरुको ट्रान्जिट पोइन्ट बन्दै गएको
सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गए राति ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्। नवलपुरस्थित तीनकुने
रसुवा । म्याद नाघेका सामान बेच्ने पसललाई जिल्ला अनुगमन समिति रसुवाले २ लाख जरिवाना गरेको छ। जिल्ला अनुगमन समिति रसुवाले गोसाईकुण्ड गाउँपालिका वडा नम्बर-६ धुन्चेको बजार अनुगमन गर्दा म्याद गुज्रिएको,
झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ खेलकुद मन्त्रीमा नियुक्ति भएसँगै नेपाली खेलक्ुदमा एक किसिमको तरंग फैलियो। मन्त्री श्रेष्ठ विगतमा आएका मन्त्रीहरू भन्दा फरक ढंगले एक्शनमा उत्रेपछि नेपाली खेलकुदमा लौ
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ। २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार
काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाल बहराइनसँग भिड्दै छ। नेपाल र बहराइनबीचको खेल बहराइन राष्ट्रिय रंगशालामा आज राति १२:४५ बजेदेखि सुरु हुनेछ। यो खेल नेपालमै हुने तालिका
दोलखा । देश भरका सहकारी संस्थाहरू क्रमशः विवादित बन्दै जाँदा दोलखाका सहकारी संस्थाहरूले भने सदस्यहरू प्रत्यक्ष लाभान्वित हुने विभिन्न लोकप्रिय कार्यक्रम गरिरहेका छन्। दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–५ मैनापोखरीमा मुख्य
नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ११ दमार निवासी ३० वर्षका अनिल बिक रहेको जिल्ला प्रहरी कार्यालय
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश
बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राजनीति गर्नेहरुमा नैतिकता जरुरी रहेको बताउनु भयो । जुन नेतामा नैतिकता हुन्छ त्यो नेता नै मुलुकमा ढीलो चाडो सक्षम नेताका रुपमा स्थापित
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन्। न्हुच्छे माया
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । उक्त विस्फोट निकै शक्तिशाली भएको अधिकारीले बताएका छन् । जसका कारण कोइला खानी
नवलपरासी । पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक