गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको
बुटवल, नेस । भारतमा कोरोना संक्रमणको दर बढेपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सीमा नाकामा कडाइ गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको
काठमाडौं, (नेस) । नेपाल दूरसञ्चार कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को नाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश
काठमाडौं, (नेस) नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर साहबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने
काठमाडौं, (नेस) । राजस्व चुहावट नियन्त्रणका लागि सबै शक्ति प्रयोग गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोड दिनुभएको छ । उहाँले राजस्व चुहावटप्रति सहिष्णु हुन नसकिने बताउनुभयो । केन्द्रीय राजस्व चुहावट नियन्त्रण
नेपाल समाचारपत्र, काठमाडौं । जीइ रिन्युएवल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाईएसइजीइ) ले खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित तीन वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु (जीआईएस) स्तरोन्नति गर्नेे जिम्मा पाएको छ । नेपाल विद्युत
काठमाडौं, (नेस) नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि नेपाल चेम्बर गल्फ टुर्नामेन्ट आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन
डोटी, (नेस) डोटीको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा विद्युत् लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानबिन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा एक टोली खटाइएको छ । विद्युत् सर्ट
नेपाल समाचारपत्र, हेटौंडा । करिब एक दशकदेखि हेटौंडा–काठमाडौं रुटको सुमो चलाउँदै आउनुभएका ओमशान्ति सुमो सेवाका सरेश प्रधानको बुधबारको यात्रा छुट्टै रह्यो । करिब दुई महिनापछि कुलेखानी–फाखेल–काठमाडौं यात्रा निकै फरक पाएको
नेपाल समाचारपत्र, वीरगन्ज । यल्लो समूहको नाममा भन्सार पास गराई वीरगन्जको एकीकृत भन्सार जाँच चौकीबाट धान लोड गरी छुटेको भारतीय नम्बरको ट्रकमा एक करोड ५ लाखको अवैध कपडा फेला परेको
काठमाडौं, (नेस) । चार वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउने उपाय खोज्न थालेको छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा राजधानीमा आयोजित
नेपाल समाचारपत्र, गुल्मी । गुल्मीको सिमीचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको कामले गति लिन थालेको छ । पछिल्लो समयमा विमानस्थलको टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को सात महिनामा कुल वस्तु निर्यात ७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
काठमाडौं, (नेस) । वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आए पनि वैदेशिक रोजगारीको कमाइबाट प्राप्त हुने रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण
नेपाल समाचारपत्र, पर्वत । क्षेत्रफलका हिसाबले सानो जिल्ला भएका कारण पनि पर्वत जिल्लामा जे जस्ता गतिविधि हुन्छन् तिनले छिट्टै नै जिल्लामा ‘ट्रेन्डिङ’ पाइहाल्छन् । चैत ७ गते उद्योग वाणिज्य संघ
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताउनुभएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको
काठमाडौं, नेस । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिहरूमा उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ
न्युज अफ नेपाल, काठमाडौं । तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको भन्ने मूल नारालाई आत्मसाथ गर्दै यही फाल्गुण २६ गते पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसंग जगदम्म्बा सिमेन्टले आफ्नो
दमौली, (नेस) । पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासंघ केन्द्रीय समितिको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डां महतले
रसुवा, (नेस) । बन्द रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार माघ २९ गतेदेखि बन्द रहेको नाका शुक्रबार पुनः सञ्चालनमा आएको