यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणको लागि सरकार निजी क्षेत्रसंँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुटवल उद्योग बाणिज्य
काठमाडौं, नेस नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत देशबन्धु बस्नेत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा। निर्मल विश्वकर्माबीच बुधबार भेटवार्ता भएको छ ।
नेपाल समाचारपत्र, काठमाडौं । जलविद्युत् क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशी–५ मा रहेको शेषकान्त फाउन्डेशन र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ‘इप्पान’का बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेषकान्त
काठमाडौं, नेस । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सव तथा १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर बुधबार समापन भएको छ । व्यापारिक प्रदर्शनी तथा मेलाका
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षभित्र देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी सय अर्ब डलर पुर्याउने लक्ष्यका साथ कार्ययोजना अगाडि बढाएको छ । महासंघको नयाँ नेतृत्व
काठमाडौं, (नेस) । बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले सजाय फैसला गरेको काठमाडौं महनगरपालिका–४ की भावना श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । नारायणप्रसाद बेलबासेको जाहेरीमा उच्च
काठमाडौं, (नेस) । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्ने धारणा राख्नुभएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री ओलीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु तथा सेवा प्रवद्र्ध्नका लागि सञ्चालन गरेको ‘मेक इन नेपाल अभियान’ सोमबार शुरूआत
काठमाडौं, (नेस) । सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालको आयोजनामा नाइट बजार शुरू भएको छ । बजारमा २२ वटा स्टाल रहेका छन् । बजारको उद्घाटन नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष तथा
काठमाडौं, (नेस) । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आइतबार छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकबीचमा हुने व्यापार सम्बन्धका
काठमाडौं, (नेस) । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुँदै आएको छ । यसैक्रममा शनिबार दौड प्रतियोगिता भएको छ । प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले
काठमाडौं, (नेस) । राष्ट्रय बीमा कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिवृद्घि गर्न अभिकर्ताको भूमिका महŒवपूर्ण रहेको भन्दै अभिकर्ताका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई
काठमाडौं, (नेस) । नेपाल उद्योग परिसंघले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले आप्mनो अन्तरआत्मामा
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल आयल निगमले थानकोटस्थित बाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरेको छ । यससँगै निगमको बाग्मती प्रादेशिक कार्यालय रि–इन्जिनियरिङ परियोजनाको पहिलो चरण
कृष्णउदास खनाल, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाढीस्थित ओरिया नदीमा भारतीय पक्षबाट हुने अवैध उत्खनन रोकिएको छ । स्थानीय प्रशासन र भारतीय पक्षबीच भएको वार्तापश्चात् उत्खनन रोकिएका हो । गत
नेपाल समाचारपत्र, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादन ९जीडीपी० गणनाको आधार वर्ष परिवर्तन गरेको छ । हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाको आधार वर्ष सन् २०००-०१ प्रतिस्थापन गरी
नेपाल समाचारपत्र, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको बताउनुभएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले सो दाबी गर्नुभएको हो त्यसक्रममा अर्थमन्त्री पौडेलले
बासुदेव शर्मा , जाजरकोट । जाजरकोट डोल्पा सडकको भेरी करिडोर अन्तर्गत जिरो प्वाईन्ट पासागाड देखि रिम्ना सम्मको सडक स्तरउन्नतिको काम भईरहेको छ । जाजरकोट देखि रिम्मा सम्मको सडक स्तर उन्नतिको
नेपाल समाचारपत्र , काठमाडौं । ललितपुर र सिन्धुपाल्चोकका थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले २४ करोड सहयोग गर्ने भएको छ ।भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र
काठमाडौं, नेस । नेपाल राष्ट्रिय व्यवसायी महासंघकोे दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको