लम्की, कैलाली,गुलाबको बगैंचा भनेर चिनिने टीकापुर पार्क लगानीको पर्खाइमा छ । यस पार्कमा ४२ थरीका गुलाब फुल्छन् । यो ढकमक्क गुलाब फुल्ने समय हो । पार्कमा आउने हरेक पर्यटक यहाँ
काठमाडौँ, नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको ‘ह्यास ट्याग फोटो’ नेपाल प्रदर्शनीमा नेपालका विभिन्न जङ्गली जनाबरका तस्बिर प्रदर्शनी गरिएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रम अन्तर्गत ‘वाइल्डलाइफ’ फोटोग्राफर
डडेल्धुरा, वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ । डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै
दुर्गाप्रसाद शर्मा, पर्वत । प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण सुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी
काठमाडौँ । सरकारले वन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण गर्न केही जन्तु घर पालुवा सो सरह पाल्ने दिने तयारी गरेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई अनुसरण गर्दै वन मन्त्रालयले संरक्षित जन्तु पाल्न
रुकुृम (पूर्व), रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाँै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पु¥याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने
पाथर्दी (तनहुँ), स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना
दमौली, तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा
यमलाल भुसाल, बुटवल । प्रदेश ५ सरकारले कृषि र पशुजन्य उत्पादनमा आत्म निर्भर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा एकएक वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ३ र ५ मा रहेको स्र्यापुतालबाट दोस्रो जलबिद्युत उत्पादन हुने भएको छ । स्यार्पुतालबाट हाल एउटा विद्युत् आयोजना सञ्चालनमा छ
महेश सिंह महतो,लहान । गरीबको मासु भनेर चिनिने मसुरो दाललाई उत्पादन प्रवद्र्धन गर्न सिरहाको महिला किसानहरु मसुरो बालि तिर आकर्षित भएका किसान संगिता देवि साह, सुनिता देवि साह, विन्देश्वरी देवि
सरिता चलाउने, सल्यान । सल्यानका किसानहरु बिउ उत्पादनमा आतमार्निभर बन्दै गएका छन । जिल्लामा पछिल्लो समय कृषकहरूको क्रियाशीलता बढेका कारण बिउ उत्पादनमा किसानहरु आत्मनिर्भर हुँदै गएका हुन । बिभिन्न बिउ
लम्की, ‘राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका कैलालीका केही युवाले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध
प्रताप बानियाँ, म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल
नेपाल समाचारपत्र हेटौंडा हेटौंडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ। बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर–७, नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा
सिञ्जा, १ चैत (रासस) ः तातोपानी–३ का चैते दमाईंको घरमा अहिलेको ठ्याक्कै छ÷सात वर्ष पहिले मुरीमुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो
उत्तम नेपाल, भद्रपुर । देशमा भनेजस्तो रोजगारी नपाएपछि प्रायः पुरुषहरु रोजगारीको लागि विदेश जान बाध्य हुन्छन् । घर वा कोठा भाडामा लिएर श्रीमतीसँगै सन्तानलाइ छाडेर परिवार चलाउन विदेश गएका कतिपय
युवराज विष्ट भोजपुर, अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै
रोल्पा, व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री
गणेश विष्ट, भोजपुर । घर घरमा पानीको धारा वनेपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका स्थानियको दैनिकी फेरिएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा पानी पँधेरा पुग्नु पर्ने अवस्था