विकास निर्माण हरेक देशमा हुन्छ र चाहिन्छ पनि । हाम्रो देशमा पनि विकास निर्माणका कामहरू भइरहेका छन् तर त्यति चाख लाख्दा छैनन् । भौगोलिक विकटताका कारण यस्ता विकास निर्माणका कामहरू
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रमा अनेक सपनाका खजानाहरु नबनाएर करिब दुई तिहाइको सरकारको नेतृत्व सम्हालेको छ । यद्यपि सरकारको कार्यकाल झन्डै साढे दुई वर्ष बितिसकेको छ । यहीबीचमा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउनमा दुई वर्ष पुग्न लागेको छ । विगतको एक वर्षमा निर्मला पन्तको हत्या प्रकरणबारे सडकदेखि सदनसम्म चर्को आवाज उठिसकेको छ ।
मान्छे आदिमकालदेखि नै बाघप्रति आकर्षित थियो । बाघ बूढो र स्याल तन्नेरी हुँदैन, मरेको बाघको जुँगा उखेलेर बहादुर भइन्न भन्ने उखान हुन् वा बाघचालजस्ता चालहरु नै किन नहुन्, बाघको आनिबानीको
नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । यति
नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । मिर्गौला बचाउनुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको विशेषज्ञहरुले जनाएका छन् । पछिल्लो समय नेपालमा २६ लाखभन्दा
नेपालमा केही समयपहिले छ्यापछ्याप्ती मौलाएको नेटवर्किङ व्यापारमा बिमा गर्नेलाई असर गरेको छ । नेपालको बिमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ । बिमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा
नेपालमा विपन्न र गरिबका लागि उपचार सेवा महँगो हुँदै गएको छ । उपचार सेवा सर्वसाधारणको पहुँचभन्दा टाढा भइसकेको छ । यही देशका नागरिक जसले उपचार गर्ने सामथ्र्य त परको कुरा,
हाम्रो भाग्यले नेपालमा अहिलेसम्म कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । यतिखेर लकडाउनकै कारण प्रायः परिवारका सदस्य घरभित्रै बसेका छन् । यसै पनि पितृसत्तात्मक संरचनामा अघोषितरुपमा घरायसी कार्य महिलाको
कोरोना महामारीका कारण लकडाउन भएको लामो अवधि भयो । यसले गर्दा व्यापार व्यवसाय, खेतीपाती, विकास निर्माणका काम त ठप्प भएको छ नै, यसका अतिरिक्त मानसिक तनाव बढेको छ । कतिको
राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरूदेखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मुखबाट समृद्धिकै कुरा सुन्न
नेपाली समाजमा विगतदेखि नै अनेक खालका अन्धविश्वास र विभेद रहँदै आएका छन् । छाउपडीदेखि लिएर छुवाछूतलगायतका अमानवीय विभेदहरु अझै व्याप्त छन् । हुन त संघीय संरचनामा मुलुक पुगिसकेपछि यसबाट उत्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार आफूले पनि नगर्ने र अरूलाई पनि गर्न नदिने बताइरहँदा विभिन्न सरकारी संघसस्थामा खुलेयाम भ्रष्टाचार हुने गरेको पाइन्छ । आगामी २०३० सम्ममा भ्रष्टाचार शून्य पार्ने लक्ष्य
नेपालमा दश वर्षसम्म चलेको जनयुद्ध र जनआन्दोलनको बलले गणतन्त्र स्थापना भएको छ । वर्षौंसम्म नेता र कार्यकर्तासहित जनताले आन्दोलन गरेर गणतन्त्र ल्याए । त्यसैले अब नेपालमा आर्थिक विकासको बाटोमा हिँड्ने
प्रकृतिले मानिसलाई दुई लिंगमा विभाजन गरिदिएको छ– पुलिंग र स्त्रीलिंग । प्राणीको उत्पत्तिको लागि यसो हुनु जरुरी थियो । यो न कुनै भेदभावको लागि थियो, न त हिंसा, अन्याय, अत्याचारको
प्रचण्ड कार्यकारी राष्ट्रपति बन्ने चर्चा नयाँ होइन, यो पुरानो हो । प्रचण्डले आफू कार्यकारी अधिकारसहितको प्रत्यक्ष राष्ट्रपति बन्ने महत्वाकांक्षा अझै पनि राखेका छन् । तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामा आएपछि
पछिल्ला केही घटनाक्रमले नेपाली राजनीतिक वृत्त निकै तातेको देखिन्छ । संसारभरका देशहरु कोरोनाविरुद्धको लडाइँमा आ–आफ्ना रणनीति बनाइरहेका बेला नेपालमा पनि एक महिनादेखि लकडाउन जारी छ । यद्यपि यो लकडाउनमा सरकार
मुलुक सरकारविहीन भएको आभास भएको छ । बाहिरी मुलुकले आफ्ना नागरिकका लागि अनेकौं राहतका प्याकेज ल्याएको खबर छ । तर हाम्रो मुलुकमा दैनिक ज्यालादारी गरी छाक टार्ने मजदुरले राहत पाउनका
सामान्यतया मानिसको मस्तिष्कमा कुनै डिजिज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तीक्ष्ण र क्षमतावान् हुने गर्दछ । मानिसले आफँसँग भएको मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने र कुन हदसम्म
अहिले पनि मजदुरको परिभाषा फेरिएको छैन । मजदुर भन्नाले ज्यादै विपन्न वर्गका शारीरिक श्रम गर्ने व्यक्तिका रूपमा लिइन्छ । यो विल्कुलै गलत कुरा हो । अहिलेको परिस्थितिमा सीप, क्षमता र