मुलुक दुर्घटनामा जाने संकेत–मन्त्री भण्डारी

काठमाडौं, (नेस) । वन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले प्रमुख राजनीतिक दलहरु एकताका साथ जान

निर्वाचनको मिति घोषणा गर्न तीन दल सकारात्मक

१३ पुस, काठमाडौं । प्रमुख तीन दल कांग्रेस एमाले र माओवादीबीच निर्वाचनको मिति घोषणा गर्न

गुल्मीमा पुस दोस्रो सातादेखि गाउँ गाउँमा ईन्जिनियर

(अनिल खत्री)/गुल्मी, पुस १३ । भुकम्प गएको झण्डै २० महिनापछि गुल्मीका भुकम्प पीडितहरुको घर पुनः

१७ जना क्षमताको कारागारमा ७१ कैदी बन्दि ।

(चिरञ्जीवी मास्के)/दोलखा, पुस १३ । भवनको अभावमा चरिकोट कारागारका कैदी बन्दि प्यासेज र भ¥याङ मुनि

निर्वाचनको बाधक प्रतिपक्षः मन्त्री पाण्डे

भक्तपुर, १३ पुस । संघिय मामिला तथा स्थानीय विकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक

ढिकुरपोखरीमा शैक्षिक एवं धार्मिक महोत्सव हुने

(टंकराज अधिकारी)/पोखरा, १२ पुष । कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि/शिक्षा क्याम्पसमा आगामी माघ ५ देखि

८ अरब ठगेर फरार व्यवसायी सुधिर बस्नेत पक्राउ

काठमाडौ(नेस) । बैक तथा सर्वसाधारणको झण्डै ८ अर्व रुपिया ठगेर फरार भएका घरजग्गा ब्यवसायी सुधिर

पढाइ बन्द गरेर मेला संचालन : सयौं विद्यार्थीहरुको पढाइ अलपत्र

 जिल्लामा गतिलो सार्वजनीक सभा समारोह मेला तथा अन्य कार्यक्रम आयोजना गर्ने मञ्च नहुदा विद्यालयमा हुने 

दुई करोड ५० लाखको लागतमा होटल

काँकडभिट्टा , १३ पुस । झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा

माघको दोस्रो साताबाट दोस्रो झापा गोल्डकप हुने

भद्रपुर, १३ पुस । मोफसलको सर्वाधिक पुरस्कार राशीको दोस्रो झापा गोल्डकप हुने भएको छ ।

स्कुलको भर्याङबाट लडेर ललितपुरमा एक बालकको मृत्यु

ललितपुर, १३ पुस । ललितपुर उपमहानगरपालिका–१७ ट्यागलस्थित प्रभात उच्च माध्यामिक बिद्यालयमा कक्षा ३ मा अध्ययनरत

अस्पतालको सेवालाई सुचारु गराउन निर्देशन

पोखरा, १२ पुस । गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५

चर्चाको शिखरमा सविनको पुनरागमन र पल्लवी

छिट्टै आउँदै अर्को सेल्फि प्रशान्त वली/नेस । दाङ जिल्लामा उपन्यासकार र पत्रकारको रुपमा परिचित सविन

अँध्यारोका कारण हक्की स्थगित

विराटनगर, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल

दुर्घटनाग्रस्त रसियाली विमानको ब्ल्याक बक्स भेटियो

रसिया, १३ पुस । रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा

नेकपा एमालेसहित ९ दलको विरोधको कार्यक्रम सार्वजनिक

काठमाडौं, (नेस) । नेकपा एमालेसहित ९ राजनीतिक दलले सरकार विरुद्ध प्रदर्शन गर्न विरोधका कार्यक्रम सार्वजनिक

गोसाईकुण्डमा स्की खेल सम्पन्न

रसुवा, १३ पुस । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल९हिउँमा

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

दार्चुला, १२ पुस । दार्चुलामा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भगवती

मख्खनमा लागेको आगो नियन्त्रणमाः पाँच करोड बराबरको क्षती

काठमाडौं, (नेस) । केही बेरअघि काठमाडौं २५ मख्खन स्थित एक कपडा पसलमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको मखन टोलको एक पसलमा आगलागी

काठमाडौं । काठमाडौंको मखन टोलमा रहेको एक पसलमा आगलागी भएको छ । टोलमा रहेको सुरज