युवा–युवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गर्दै एनआर क्रियसनको प्रस्तुतिमा शिरको फूल शिरैमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। राम अविरल विष्टको शब्द रचना रहेको गीतमा प्रकाश रेग्मी र रेश्मा
कास्की । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३ अन्तर्गत जोन ६ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । असार २७ गते सोमवार जोन अन्तर्गतका क्लबहरू
काभ्रे । तीन वर्षको बच्चाको श्वासनलीको माथिल्लो भागमा अड्किएको ४ सेन्टिमिटरको पेन्सिल निकालिएको छ । धुलिखेल अस्पतालमा उपचारार्थ पनौती ९ जाकिडोलका ३ वर्षिय प्रयत्न श्रेष्ठले २०७९ असार २१ गते विहान
काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको
काठमाडौं । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. रघुराज काफ्लेले समाज सेवाको क्षेत्रमालायन्स खुल्ला विश्वविद्यालय भएको बताउनु भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३
लन्डन, (एजेन्सी) । शीर्ष वरीयताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । लन्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको यस सिजनको विम्बल्डन टेनिसको फाइनल जितेसँगै
काठमाडौं । नेपाल बुद्धिचाल संघको चुनाव विधानविपरीत भएको भन्दै त्यसविरुद्ध मुद्दा राखिने भएको छ । संघका महासचिव हिराकाजी महर्जनले नियम अनुसार र विधान अनुसार चुनाव नभएको बताउँदै सर्वोच्च अदालतमा मुद्दा
दुई वर्षअगाडि जसको घरमा पनि खुशी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ । मुस्कान बिलाएको छ ।
काठमाडौं । नो मर्सी र न्यु जेनिथले प्रथम एसईई कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाई थ्री बास्केटबलमा
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ देशमा इन्धन संकट चुलिएको छ, फेरि कार्यालयहरु थप बन्द गर्ने सुझाव, सवारीमा जोर–बिजोरको सुझाव, दुईपाङ्ग्रे सवारीलाई एकपटकमा पाँच लिटरको इन्धन, साना चारपाङ्ग्रे सवारीसाधनलाई बीस लिटरको सुझावदेखि रातरातै
काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र
संघीयताको पाँच वर्षको अभ्यास हेर्दा यसले नचाहँदा नचाहँदै जन्मिएको बच्चाको नियति भोगिरहेको छ । सुरक्षा, कर्मचारी संघीय सरकारको कमाण्डमा राखेर प्रदेश चलाऊ भन्दा प्रदेशको संरचना चलायनमान र प्रभावकारी हुन नसक्ने
प्रत्येक बर्ष उच्च तापक्रमसँगै बढ्दै आएको कोरोना संक्रमितको संख्या यस बर्ष पनि नेपालमा त्यसरीनै बढेको छ ।
काभ्रे । संघीय निजामती सेवा ऐन जारी गर्न जिल्ला स्थित कर्मचारीका संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार
काठमाडौं । भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए । त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय
काठमाडौं । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न जटिल रोगहरूको उपचार, निदान तथा विशिष्टीकृत सेवासँग सम्बन्धित स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँच
काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित गरिएको छ । सोमबार बसेको संसद्को बैठकमा गृहमन्त्री
काठमाडौंं । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका प्रमुख सचेतक
काठमाडौं नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियाङ छाओले नेपालको कुनै पनि राजनीतिक दलले आफ्नो बारेमा आफैंले निर्णय गर्नुपर्ने र उक्त कुरालाई चीनले सम्मान