हात्ती बथान शहरमा

रायपुर, (एजेन्सी) छत्तिसगढको राजधानी रायपुरमा शनिबार बिहान जंगली हात्तीको एक हुल प्रवेश गरेको बताइएको छ।

करोडौंको बिटक्वाइन चोरी

ल्युब्ल्जना, (एजेन्सी) भच्र्युयल करेन्सीका रूपमा चर्चामा रहेको बिटक्वाइन ह्याकर्सहरूबाट चोरी भएको छ। ४ हजार ७

प्योङयाङ संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहने

सोल, (एजेन्सी) संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले युद्धको खतरा टाल्नका लागि उत्तर कोरियाका वरिष्ठ नेताहरूलाई

इराकद्वारा इस्लामिक स्टेटविरुद्धको युद्ध समाप्त भएको घोषणा

बग्दाद, (एजेन्सी) इराकले इस्लामिक कट्टरपन्थी संगठन इस्लामिक स्टेट विरुद्ध उसको लडाइँ समाप्त भएका घोषणा गरेको

विमानमा अभिनेत्रीमाथि यौन दुव्र्यवहार

मुम्बई, (एजेन्सी) बलिउडका चर्चित अभिनेत्री जाइरा वासिमले दिल्ली र मुम्बईबीचको उडानमा आफूमाथि यौन दुव्र्यवहार भएको

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाऊ

बहुदलीय व्यवस्था स्थापना भएसँगै अहिलेसम्म पाँच वर्षसम्म एउटै सरकार सञ्चालन हुन सकेको छैन । नौ–नौ

भैरहवा भन्सारको बेथिति हटाऊ

विभिन्न समयमा चर्चामा आउने कार्यालय भैरहवा भन्सार पछिल्लो समय त्यहाँबाट हुने गलत क्रियाकलापको लागि चर्चामा

‘मूूड’ चलाउने कि ‘मूूड’ले चलाउने ?

सुशील देवकोटा अहिलेको आधुनिक समाजमा ‘मूूड’ शब्दले निकै व्यापकता पाउँदै छ र सँगै यसको महत्व

जोफेनलाई मिस

नेसनल आइकनको ताजसँगै कार पुरस्कार ताप्लेजुङ ओलाङ्चुङ्गलाकी जोफेन लामाले शनिबार जब मिस नेसनल आइकन–२०१७ को

पुषलाई कोसेली

प्रेम, द्वन्द्व र विछोडको कथा बुनिएको फिल्म कोसेली आगामी पुस ७ गते रिलिज हुने भएको

ललितपुरमा वामपन्थीले विरासत जोगाए

ललितपुर, (नेस)। जिल्लाको तीनवटै क्षेत्रको प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ। नेपाल प्रशासनिक प्रशिक्षण

ज्ञवालीलाई अंगालो मार्दै बधाई दिए भण्डारीले

अनिल खत्री, गुल्मी दोस्रो संविधानसभा अर्थात् २०७० मा भएको निर्वाचनमा पराजय भोगेलगत्तै नेकपा एमालेका नेता