बैंग्लौर । भारतको चन्द्रयान–३ को सफलताको उत्सवमा सिङ्गो देश डुबेको छ । इशरोले चन्द्रमामा सफल अबतरण गराए पछि सारा संसारमा तहल्का मच्चाएको छ । अन्तरिक्षमा हासिल गरेको ठूलो सफलताले राकेश
काभ्रे । निरन्तरको वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रको जनजीवन प्रभावीत बनेको छ । जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोला जाने सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने अरनिको र वीपी
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
काठमाडौं । नेपालका फुटबल क्लबहरु पैसा नपाएर बन्द हुने अवस्था हुनु नै नेपाली फुटबलरहरुको विदेश जाने कारण बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीले गर्दा क्लबहरुको हाल
कुशल अभिनेत्री तथा सफल निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीताको गीत बिहीबार सार्वजनिक गरिएको छ। आगामी भाद्र २९ गते अल नेपाल रिलिज हुने फिल्मको मायालाई चिनो बोलको गीतमा
हास्यव्यग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्यकलाकार जितु नेपालले यसपटक डिजिटल प्लेटफर्ममार्फत गाईजात्रे प्रस्तुति प्रस्तुत गरेका छन्। जितुले बिहीबार डिजिटल रुपमा जितुको हास्यव्यंग्य गाईजात्रा– २०८० का नामा आप्mनै युट्युब च्यानलमार्फत
आफ्नै घरमा झुन्डिएर जीवन त्याग गरेका अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ह्यासट्याग मायाको केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म जय होको बुधबार राजधानीको न्युरोडस्थित रञ्जना हलमा प्रिमियर शो गरिएको छ। प्रियिमर शोका सहभागीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। प्रिमियरमा फिल्म हेर्न
–बजेट बनाउने अधिकार संसद्लाई मात्रै रहेको दलहरूको दाबी –अधिकार क्षेत्र नाघेर निर्णय लिँदा शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने –संसद् क्षेत्र विकास कोष संसद्ले कार्यन्वायन गर्ने नभई कार्यपालिकाले नै कार्यान्वयन गर्ने
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले संविधानविपरीत सरकार बनेको
हेटौंडा । हेटौंडानजिकको प्रसिद्ध तीर्थस्थल मकवानपुर र बाराको सीमामा पर्ने चुरियामाईनजिक चालकको लापरबाहीका कारण बस दुर्घटनामा परेर ६ भारतीयसहित ७ जनाले ज्यान गुमाएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाई मन्दिरनजिक
काठमाडौं । लामो समयदेखि सयौंको संख्यामा रिक्त रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद केही मात्रामा भए पनि पूर्ति हुने क्रम शुरू भएको छ । यद्यपि, अझै ४० स्थानीय तह
काठमाडौं । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक
–प्रधानमन्त्रीबाटै संरक्षण हुन सक्ने खतरा –शक्तिकेन्द्रसँग ठुलो पहुँच –अधिकारी सधैं आकर्षक निकायमा बस्न सफल काठमाडौं । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक
‘गुरु’ शब्दका बारेमा हामीले धेरै सुनेका छौँ । जहाँसुकै जानुहोस् मानिसहरूले गुरुका बारेमा आ–आफ्नै धारणा बनाएका हुन्छन् । गुरुका ठूला–ठूला भक्त पनि छन् तर गुरुको अर्थ के हो ? गुरु
संसद् चलाउन खूब पहल भयो, चलेरै पनि काम छैन, पहिले त यसको आकार नै घटाउनुपर्छ, धेरै राजा पाल्न कठिन भयो, गणतन्त्र चरम महँगो भयो । कोशी प्रदेशले यो प्रणाली देशहित
लोकतन्त्रका कर्मचारीले सेवामात्रै होइन, जनतासमक्ष लोकतन्त्र नै वितरण गर्नुपर्छ भन्ने सिद्धान्त छ । ‘डेलिभरी इन डेमोक्रेसी’ भनिन्छ । यो डेलिभरी गर्ने प्रमुख निकाय भनेकै प्रशासनिक संयन्त्र हो । राजनीति र
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न
काठमाडौं । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेर जंगलतर्फ लागेको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा आज (बिहीबार) बिहान पसेको चितुवा जंगलतर्फ लागेको हो । चितुवाको आक्रमणबाट
काठमाडौं । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख