काठमाडौं । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्न आईपुगेको
काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका इन्चार्ज पनि फेरिएका छन् । हेर्नुहोस् नामावली :
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । एक्कासी छाति दुख्न थालेपछि हिजो (शुक्रबार) काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा भर्ना गरिएको हो । पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ ।
काठमाडौं । नेकपा (एमाले)का २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको टोली चीन जाने भएको हो । उनीहरूले चीनको सद्भावनापूर्ण भ्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट मधेस प्रदेशमा विशेष प्रशिक्षणको आयोजना गर्दैछ । भोलिसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक
काठमाडौं । आज काठमाडौं र ललितपुरका केही स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभरि नै विद्युत् कटौती गर्ने भएपछि काठमाडौंको केन्द्र भागमा
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन हुने भएको छ । आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीसमेत आंशिक प्रभाव रहेको छ । जल तथा
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन
काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार आरके शर्मा मत माग्न अस्ट्रेलिया पुगेका छन । आगामी अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण
काठमाडौ । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को
काठमाडौं । मलेसियालाई हराउँदै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा विजय सुरुवात गरेको नेपाल आज (शुक्रबार) दोस्रो खेलमा बहराइनसँग भिड्दै छ । पहिलो खेल जितेर उत्साहित नेपाली टोली
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल
बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा बालक र बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् । मंगलबार
काठमाडौं । कोशी प्रदेश सरकारबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६०
कराँची । पाकिस्तानमा बाबुले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको विषयलाई लिएर मतभेद बढेपछि बाबुले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् । पाकिस्ताको पञ्जाव प्रान्तमा ती बाबुले आफ्नी २५
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सिहदरबारमा बस्नेछ। हालै सिफारिस भएका न्यायधिसका सुनुवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।