सन् २०२३ को जी–ट्वान्टीको अध्यक्षता भारतलाई जुरेको छ । सेप्टेम्बर ९ र १० मा हुन लागेको शिखर सम्मेलनमा विश्वका मूर्धन्य नेतृत्व गणको सहभागिता हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति
स्वर्गीय बीपी कोइरालाको पूरा नाम विश्वेश्वरप्रसाद कोइराला । उनी कसैका सान्बाबु, कसैका सान्दाजु आदि पनि हुन् । उनी बहुमुखी प्रतिभाका धनी हुन् । यसै कारण हामी सबैले कदर गर्नलायककै व्यक्तिमा
स्थानीय तहमा अधिकारसहित स्रोत पुगेसँगै त्यसको दोहन गर्ने प्रवृत्ति पनि गाउँ–गाउँमा मौलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या र त्यसलाई अनुसन्धान गरी विशेष अदालतमा दायर गरिएका मुद्दाको
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ
ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन्दीका कर्मचारी नखटाएकाले जिल्लाको
काठमाडौं । मधेस प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्रनम्बर ४ ‘ख’ बाट निर्वाचित
बाजुरा । ‘नानातिना कोइ नजाया मालिका बिकै छ’ भन्ने उखानलाई चिर्दै जुम्ला घर भई हाल दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल दम्पती एघार महिनाका शिशुुसहित बडिमालिका पुुग्नुभएकोे छ । आमा
काठमाडौं । आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर चेक गरेको भन्दै सिंहदरबार नै जलाउने धम्की दिएर चर्चामा आएका काठमाडौं महानगरपलिकाका मेयर बालेन साहले अन्ततः फेसबुक स्टाटस हटाउनुभएको छ । शनिबारको दिन
काठमाडौं । लेखा अधिकृत तोरणबहादुर कार्कीले सरकारी जागिर रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै पाँच करोड रुपियाँ आम्दानी गरेको पाइएको छ । जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीले पदको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।
काभ्रे । बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३ सय ८२ विद्यार्थीको निशुल्क आँखा परिक्षण गरिने भएको छ । वडा नम्वर
काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ३४० कित्ता
काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेटवार्ता गरेका छन् । सोमबार सिंहदरवारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र संक्रमणकालीन घटनाको
काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको
काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । आइबार
वीरगञ्ज । आज अपरान्ह हुन गइरहेको नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्नका लागि भनेर वीरगञ्जमा विद्यालय बन्द आह्वान गरिएको छ । वीरगञ्ज महानगरपालिकाले सोमबार बिहान कार्यालय समय शुरु भएपछि एक
काभ्रे । काभ्रेको ब्यापारीक नगरी बनेपामा आउँदो शुक्रबार र शनिबार अथार्त भाद्र २२ र २३ गते बृहत्त फुड फेस्टिबल, नेवारी सुकुलभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । बनेपामा