सधैँ लफडामा न्यायाधीश नियुक्ति

विभिन्न आलेखहरूमार्पmत आफ्ना विचार पस्केर जनतालाई सुसूचित गराउने र सरकारबाट जानी नजानी भएका गलत क्रियाकलापको

यस वर्ष पनि खर्च धान्न गाह्रो

आर्थिक वर्ष २०७९÷८० भर्खर सकिएको छ । सरकारका निम्ति अत्यन्तै चुनौतीपूर्ण रहेको गएको आर्थिक वर्षमा

मल भन्सारमा, किसान मर्कामा

सिन्धुपाल्चोक । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका

रञ्जन कोइराला प्रकरण : न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग गरेको सर्वोच्चको ठहर

काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने निर्णयमा न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग

यस्तो छ आज साउन ७ गते आइतबारको राशिफल

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू

कक्षा ११ को छात्रवृत्ति परीक्षा : गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको

वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध

–अख्तियारमा वनविरुद्धको उजुरीको संख्यामा वृद्धि –सचिव व्यवस्थापन स्वार्थ समूहकै रुचिमा –वन ऐन संशोधनमा चलखेल –सुशासन

सय किलोग्राम सुन तस्करी प्रकरण : संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता !

काठमाडौं । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १

बाँकेमा एक सय ६० उद्योग बन्द

काठमाडौं ।  बाँकेमा गत आर्थिक वर्ष २०७९र८० मा एक सय ६० घरेलु तथा साना उद्योग

विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने

मोरङ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर