काठमाडौं । नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल
धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ
बाँके, (नेस) । बाँकेमा कोइराला परिवारको विरासत भत्काउन कस्सिएको संस्थापन समूहमा उम्मेदवारको टुंगो लगाउन ठूलो सकस भएको छ । कांग्रेस बाँकेको फागुन १५ गते जिल्ला अधिवेशन हुँदैछ । उम्मेदवारलाई बुधबार
तिब्बतसँग सिमाना जोडिएको दोलखाको दुर्गम लप्ची गाउँका बालबालिकाहरू विद्यालयको अभावमा पढाइका लागि काठमाडौं जान बाध्य छन् ।
अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई 'फसाउन खोज्ने व्यक्ति' भन्दै ४
बुटवल, (नेस) । साइन रेसुंगा डेभलपमेन्ट बैंक लि. ले साइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल समाचारपत्रका बुटवल संवाददाता यमलाल भुसाललाई प्रदान गरेको छ । बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रुसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो
ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसँगको ‘सिटिङ’ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्।
मुक्तिबन्धु लाग्छ, नेपालमा कतिपय ठूला मिडियाहरु नेपाल र नेपालीको हित–भलाइका पक्षमा चिन्तनशील र क्रियाशील छैनन् । उनीहरुलाई विशेषतः इन्डोअमेरिकी हितको चिन्ता छ । एमसीसी पारित नहोला कि भन्ने चिन्ता छ
काठमाडौंस्थित कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खु फलफूल बजारबाट व्यापारीले किनेको सामान कालो प्लेट ढुवानी गाडीको विगत ३५ वर्षदेखि सिन्डिकेट छ । ३५ वर्षदेखि ढुवानी गाडीको नयाँ दर्ता सरकारले
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले मानव जीवन र मानव स्वास्थ्यको महत्व र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, समयसापेक्ष उपचार पद्धतिको खाँचोलाई घामझैं छर्लङ्ग पारेको छ ।
अपर मुस्ताङ विदेशीसँगै आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । सवारी साधनको पहुँच पुगेपछि अहिले त्यस क्षेत्रको भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
(निरन्तर…) धारा ४ सञ्चार खण्ड ४.१ सञ्चार एमसीसीको कार्यान्वयनका सिलसिलामा सञ्चारका लागि दुवै पक्षले तयार पार्ने कुनै पनि कागजात वा सम्प्रेषण गर्ने सन्देश, यस सम्झौतामा अन्यथा लेखिएको बाहेक अंग्रेजी भाषामा
तनहुँ । नायक तथा मोडल पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा तनहुँ प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । नायक शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै प्रहरी नायव उपरीक्षक युवराज खड्काले
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस
यो वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ ।
सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ ।
जिल्लाको बुङ्गल नगरपालिकामा वृहत् देउडा प्रतियोगिताको आयोजना गरिएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा तथा बुङ्गल नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत् देउडा प्रतियोगितामा सञ्चालन हुन लागेको