मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ ।
(निरन्तर…) ग) नेपाल सरकारले एमसीसी सम्झौताको कुनै परिशिष्टको व्यहोरा परिवर्तन गर्न चाहेमा त्यसको व्यवस्थापन कार्यपालिकाले गर्ने कि व्यवस्थापिकासम्म लाने भन्ने कुरा खण्ड ६.२ (ख) अनुसार हुनेछ । नेपालले सम्झौताका प्रावधान
संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सेयरबजार र बन्दव्यापारमा फाइदा हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका आउनेछ ।
नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार साँझ नेपाली कांग्रेसका नेता र एमालेका नेताहरूबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।
दिपक रिजाल अपर मुस्ताङ विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पछिल्लो पटक नेपाल-चीनबिचको सीमा नाका कोरलासम्म सवारी साधनको पहुँच पुगेपछि
सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन 'अन्तिम' कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको
परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर–परिवारको सूची संकलन गर्दा वडा नं १ का अध्यक्षसमेत रहनुभएका घर्ती अति गरिबको सूचीमा पार्नुभएको हो । तर, उहाँको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन
जाजरकोट । भेरी नगरपालिका–१३ भगवती माध्यमिक विद्यालय कुदुले लगाएको महायज्ञमा दिइएको दान विद्यालयले पाउन सकेको छैन । महायज्ञको यज्ञशालामा नाँच्दै–गाउँदै दाताहरूले स्वस्फूर्त दान दिने घोषणा गरेका थिए । विद्यालयको भौतिक
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको
सल्यानको कालीमाटी गाउँपालिका तोडफोड भएको छ । बिहीबार राति अज्ञात समूह द्वारा गाउँपालिकासँगै ३ नम्बर वडा कार्यालय, वित्तिय संस्था, पसल र स्थानीय मन्दिरमा एकै पटक चोरी तथा तोडफोड भएको गाउँपालिकाले जनाएको
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विरोधसभा गरेको छ । विरोधकै क्रममा उनीहरुले बीपीको शालिकमुनि बसेर गणतन्त्र धोका हो भन्दै नारासमेत लगाएका थिए ।
बाजुरा । प्रभु गिरी भनिने नवराज गिरीको बीभत्स हत्या गरी भरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । बाजुराको त्रिबेणी नगरपालिका कालापानी निवासी अभियुक्त भरत गिरीलाई नेपाल प्रहरीले भारतबाट
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले आफूखुसी विद्यालय व्यवस्थापन समितिसमक्ष राजीनामा दिएपश्चात् लामो समयसम्म विद्यालय व्यवस्थापन समितिले उचित र सर्वस्वीकार्य निर्णय गर्न सकेन । र,
काठमाडौं (नेस) । एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो
काठमाडौं (नेस) । नेपालको सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्रान्ड सामसङले आजदेखि नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू बजारमा ल्याएको
इलाम । काठमाडौं–इलाम व्यावसायिक हवाई उडान बुधबारबाट शुरू भएको छ । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा शुरू भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)
काठमाडौं, (नेस) । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघका महासचिव रोशन पुरीले
विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।