बैतडी । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सूचकअनुसार बैतडीका ९ वटा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेको हो
मुगुको गमगढीका अग्निपीडित करिब ५ महिनादेखि त्रिपालमै बस्न बाध्य छन् । आर्थिक समस्याका कारण जलेका घर पुनर्निर्माण गर्न नसक्दा अग्निपीडित त्रिपालमै बस्न बाध्य भएका हुन् ।
काठमाडौं (नेस) । गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको
सिन्धुली (नेस) । सिन्धुलीको मरिण गाउँपालिका –६ कपिलाकोटका वडाअध्यक्ष कुरसाङ लामाको निधन भएको छ । सोमबार दिउँसो वडा कार्यालयमै बसीरहेका बेला एक्कासी उच्च रक्तचाप (ब्लाड प्रेसर) का कारण हर्टअट्याक भएर
नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर कटवालको निधन भएको छ ।
नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्ड–२०७७ को तयारी पूरा भएको छ । भोलि (मंगलबार) कमलादीस्थित प्रज्ञा भवनको हलमा भव्यसँग आयोजना हुने १८औं संस्करणको स्पोर्ट्स
काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी
नुवाकोटकी सुमिता तामाङ र काठमाडौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन् । एकल कातामै
गीत संगीत, फिल्म र सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राजधानीमा दोस्रो नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७८ सम्पन्न भएको
लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा नयाँ रोमाञ्चक म्युजिक भिडियो सार्वजनिक भएको छ। लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बीच अमिका महत क्षेत्रीको मन मनै त
ब्रिटिस एकेडेमी अवार्ड (बाफ्टा) को ७५औँ सस्करण हालै लन्डनस्थित रोयल अल्बर्ट हलमा सम्पन्न भएको छ। सन् २०२१ का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मका विभिन्न विधामा अवार्ड वितरण गरिएको समारोहमा द पावर
नगेन्द्रराज पौडेल आगामी स्थानीय चुनावको मिति क्रमशः नजिकिँदै छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै छन् । जसरी पनि यो चुनाव आफैँले जित्नुपर्छ भन्नेमा आफूलाई ठूला हौं भन्ने
शिवलाल श्रेष्ठ (अनुवादक) ‘इन्क्लाब’ उर्दू शब्द ‘इन्किलाब’ बाट आएको तत्भव शब्द हो । यसले क्रान्ति, परिवर्तन, फेरबदल र स्वतन्त्र भन्ने अर्थ बुझाउँछ । ‘जिन्दावाद’ पनि उर्दू शब्दकै ‘जिंदःबाद’ को तद्भव
निरन्तरको अभियानले लैङ्गिक समानताका पक्षमा प्रगति नभएको होइन, तर पनि जबरजस्त ढंगले मोर्चाबन्दी गरेर बसेको पितृसत्तात्मक चिन्तनका कारण कागजी रुपमा लैङ्गिक समानताका पक्षमा निकै प्रगति भएको देखिए पनि व्यावहारिक रुपमा
वीरगन्ज । स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएसँगै पर्सामा पनि दलहरु तीव्र तयारीमा जुटेका छन् । १४ वटा पालिका रहेको पर्सा जिल्लामा बहालवाला जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले चुनावी
स्थानिय तहको निर्वाचन नजिकिदै गए संगै सत्ताधारीदल नेपाली काग्रेसभित्र जिल्लाको व्यापारिक केन्द्र बनेपा नगरपालिकामा प्रमुखका आकाक्षि नेताहरुलाई पार्टीबाट उमेद्वारको टिकट पाउन फलामको च्युरा चपाए सरह भएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो
राजधानीका शिक्षित महिलाले समेत महिनावारी बार्ने प्रचलनलाई छोड्नसकेको पाइएन ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन्