हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्को ज्यान गएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय कलाकारहरू विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । मङ्गलवार मात्रै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको
दाङको घोराही–तुलसीपुर चारलेन सडकमा काम गरेका मजदुरहरूले पारिश्रमिक नपाएको बताएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।
काठमाडौं । घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक
संघ, प्रदेश, स्थानीय तह र स्थानीयवासीको संयुक्त लगानीमा सामुदायिक भवन निर्माण भएको छ ।
काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर
तनहुँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो ।
काठमाडौं (नेस) । क्लक बी बिजनेस इनोभेसन्स र काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा बुधबार राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेपाल भारतका उद्यमशीलतामा नव प्रवेशी व्यवसायी,
काठमाडौं (नेस) । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय
गैर आवासीय नेपाली संघ (एनआरएन)मा सहमति जुटेको छ । सहमति अनुसार अब चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने बताइएको छ ।
नेपालका दुई ठूला ‘पाँचतारे’होटल हायात होटेल र याक एण्ड यतिका शुरुवातकर्तासमेत रहेका सराफले नेपालको होटेल क्षेत्रमा महत्त्वपूर्ण सफलता हात पारेका थिए ।
अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । दिउँसो १ बजे कार्की ब्यांकेट, बबरमहलमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
बुटवल । जातीय भेदभाव तथा छुवाछुत कायम रहेसम्म समुन्नत र न्यायपूर्ण समाज बन्न नसक्ने अधिकारकर्मीहरुले औंल्याएका छन् । ५७औं जाति तथा रंगभेद उन्मूलन दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ
सर्लाही, (नेस) । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न साफसुटर प्रयोग गरेको आरोपमा फरार रहेका वागमती नगरपालिका लेखा अधिकृत विश्वराज पोखरेल म्याग्दीबाट पक्राउ परेका छन् । भारतीय साफसुटर लगाएर व्यवसायी
सल्यानमा नेपालकै सबैभन्दा ठूलो आकृतिको शंखक निर्माण गरिएको छ ।
कालीकोट । रास्कोट नगरपालिका–५ निवासी रेडियो प्रदेश आवाज एफएमका अध्यक्ष एवं पत्रकार ३५ वर्षीय रत्नबहादुर कार्कीलाई ज्यान मार्ने धम्की आएको छ । समाचारको विषय लिएर खाडाचक्र नगरपालिका–१ बस्ने माओवादी केन्द्र