गीतकार डा. डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत रुप अनेक नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका छन्। गीत रोमान्टिक शैलीमा छ। सागर अधिकारी ‘सरद’ को स्वर र संगीत रहेको गीतको एरेन्जमेन्ट
काठमाडौ । उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास
मुगु । मुगुको सदरमुकामसहित छायाँनाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत् सेवा बन्द हुँदा दैनिकी कष्टपूर्ण बनेको छ । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत् आयोजनाको बालैस्थित इन्टेकमा समस्या
गुल्मी । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताउनभएको छ । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको बिहीबार उद्घाटन गरेपश्चात् उहाँले सो बताउनुभएको हो । नेकपा एमालेका उपमहासचिवसमेत
बाजुरा, (नेस) । बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी समायोजन भएको छ । मंगबार ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेर दुई पार्टी मिलेका हुन् । पत्रकार सम्मेलनमार्फत
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । पाङको ततारकोट गणेश आधारभूत विद्यालय तरतरकोट र लक्ष्मी आधारभूत विद्यालय गहतारा आँगाखेतका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जाजरकोट । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी महोलको सरगर्मी बढेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्थानीय निर्वाचन आफ्नो पोल्टामा पार्न गाउँ अभियान थालेका छन्
ताप्लेजुङ, (नेस) । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरीका छनोट शुरु भएको छ । मंगलबारदेखि ताप्लेजुङको समरमुकाम फुङ्लिङमा छनोट कार्य शुरु गरेको हो ।
रसुवा, (नेस) । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) रसुवाअन्तर्गत जिल्लाको पाँच स्थानीय तहमध्ये गोसाइँकुण्ड गाउँपालिका उत्कृष्ट भएको छ । गोसाइँकुण्डले ६८ दशमलव ७५ अंक हासिल गरेर प्रथम स्थान हासिल
भद्रपुर । बिर्तामोडको सामाजिक संघ–संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केही वडामा जित्यो ।
काठमाडौं । प्याब्सनले स्थानीय तहले सञ्चालन गरेको स्थानीय पाठ्यक्रमको भाषा प्रयोग गर्ने विषयमा आपत्ति जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार स्थानीय तहले आफ्नो क्षेत्रमा बोलिने भाषालाई विद्यालयको
काठमाडौं, (नेस) । पछिल्ला वर्षहरूमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र
महाधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपालका अध्यक्ष बन्नुभएका कमल थापा बिहीबार गृहनगर हेटौंडा आएर हारगुहार गर्नुभएको छ । राप्रपा नेपाल मकवानपुरको घोषणासभामा उहाँले पार्टी जोगाउन हारगुहार गर्नुभएको
बाँके, (नेस) । नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप
प्रेम रावत तपाईँ जीवित हुनुहुन्छ । यसको तात्पर्य के हो ? तपाईँसँग वास्तवमा के छ ? तपाईँ को हुनुहुन्छ ? सुकरातले भनेका छन्, ‘आफूले आफूलाई चिन्नुहोस् !’ तपाईँ हुनुहुन्छ ।
केही अघि काठमाडौंमा निर्माण व्यवसायी महासंघको साधारणसभा सम्पन्न भयो । निर्माण व्यवसायीको साधारणसभा उद्घाटन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, शहरी विकासमन्त्री रामकुमारी झाँकी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवा आज दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणमा जादै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा भारत जान लागेका प्रधानमन्त्री देउवाका लागि भ्रमणलाई सफल बनाउनुपर्ने नैतिक दायित्व छ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ । वृष
प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो ।