ललितपुर (नेस) । ३० वर्षमुनिका युवा महिला उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दि इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्सालले जित्नुभएको छ । ओपन स्पेस
काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरूमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौं लाइनमा बसेर उनीहरू तेल हाल्न बाध्य भएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षकको ४ वर्षे कार्यकाल पूरा गरेर यही चैत २८ गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ।
नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरूको जीवन कथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानीहरूलाई एक
काठमाडौं । ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाइड्रो एक्सपोका विभिन्न सत्रहरूमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्त्वपूर्ण सुझाव दिएका छन् । तीन दिने
कास्की (नेस) । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबिच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको पाँच दलका प्रदेश तथा
बुटवल । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रूपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गदै तालमेल गर्ने निर्णय गरेको छ् । नेपाली कांग्रेस रूपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध
रसुवा । गल्छि–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसि–रसुवागढी सडकको ठेकेदार कम्पनीले बिचैमा काम छोडेपछि स्तरोन्नति र सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेंसिसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवा पर्खाल,नाली निर्माण एवम कालोपत्र समेतका कार्य
हेटौंडा, (नेस)। वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जीवनमा आधारित रहेर लेखिएको ‘सत्यमोहन’ नामक पुस्तकको हेटौंडामा परिचर्चा गरिएको छ । पुस्तकलेखक पत्रकार गिरीश गिरीले पुस्तक प्रकाशनबारे भनाइ प्रस्तुत गर्नुभएको थियो
स्याङ्जा । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यावशाय शुरू गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यावशाय शुरू गर्न नयाँ योजना
काठमाडौं (नेस) । पत्रकार नवराज न्यौपानेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत् खानेपानी आयोजना शनिवार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको काली खोला काहुँ धरहरा
दुई दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले असाहय गरिबहरूलाई लक्षित गर्दै मानिसको अति समवेदनशील आँखा अन्धोपनबाट हटाउने उद्देश्यले सामाजिक सेवा क्षेत्रमा कार्यरत हुँदै आर्थिक स्रोत जुटाउन बाह्र वर्ष अगाडि
साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानितभएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती गाउँपालिका कमिटीको आयोजनामा वृहत् भेला, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिवार भट्टेडाँडाको तीन पानेस्थित पर्यटकीय राडर क्षेत्रमा आयोजित वनभोज सहितको कार्यक्रममा गाउँपालिकाका सातै
सिरहा । लहान नगरपालिका -२३ को ठाडी सडक खण्डमा सशस्त्र प्रहरीले ठूलो मात्रामा लागु औषध बरामत गरेको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीको टोली र सुरक्षा वेश
टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८ को अन्तिम चरणको प्रतिस्पर्धा आज आइतबार हुने भएको छ । अन्तिम चरणमा १२ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएका
नेप्लीज फेशन होमको आयोजनामा १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ आगामी वैशाख १८ गते आइतबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। नेवार समुदायका सुन्दरीहरूबीचको यो प्रतिस्पर्धामा विशेषता मानन्धर,
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौं संस्करण राजधानीम जारी छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा जारी निफको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका थिए। शुभारम्भपछि
बालकृष्ण मैनाली अठहत्तर सालको अन्तिम महिना चल्दै छ । करिब आजको एकचालीस दिनपछि देशमा स्थानीय निर्वाचन हुँदै छ । यो वर्ष पनि केही सकारात्मक परिवर्तन होला कि भन्ने आशा गरेकाहरुलाई