न्युज अफ नेपाल, काठमाडौं । आज देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्य देखि पूर्णतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराइका भूभागहरुमा पनि आंशिक देखि
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले नयाँ काम गर्ने उत्साह जाग्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा पार्टी जोगाउन नसकेकोमा आफूलाई पछुतो रहेको बताउनुभयो । उहाँले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताउँदै २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताउनुभएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेपालको
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संविधानसभाबाट संविधान बन्नुमा प्रचण्डको प्रमुख भूमिका रहेको बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमजोर हुनुमा सबैभन्दा बढी आफैले आत्मसमीक्षा गरेको बताउनुभएको छ । पार्टीको नेतृत्व गरेको र पार्टी अहिले कमजोर महुसुस हुनुको बढी जिम्मेवार आफू
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन
प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने
नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले पेट्रोलियम व्यवसायीहरूको गुनासो नआउने गरी काम गर्ने बताउनुभएको छ । विराटनगरबाट सरुवा भई हालै बुटवल आउनुभएका प्रमुख झाले कसैको दबाब
गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीका कारण उक्त उपलब्धिमा आम नागरिकको पहुँच नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सकिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शनिबार उक्त मन्दिरको उद्घाटन
भक्तपुरमा एक वर्षको अवधिमा हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका ३ सय ६२ वटा मानव अधिकार हनन् एवं ज्यादतीका घटना भएका छन् ।
ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि
ललितपुर । ललितपुरलाई विश्वको ३५औं कला नगरी घोषणा गरिए पनि सोही अनुरुप ठोस काम हुन नसकेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४२औं साधारण सभाका वक्ताहरुले
विराटनगर, (नेस) । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री
चौधरी फाउन्डेसनले कान्तिबाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालका बीचमा भएको सम्झौताअनुसार फाउन्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड
नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । एक कार्यक्रमकाबीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष
सुनचाँदी व्यवसायीहरूले राजस्वसम्बन्धी अव्यवहारिक प्रावधानका कारण आफँहरूले अनावश्यक झमेला खेप्नुका साथै पेसा नै खतरामा परेको गुनासो गरेका छन् । उनीहरूले खरिद मँल्यमा नै बिक्री गर्नुपर्ने, मुनाफा भनेको केवल ज्याला र