हेटौंडा, (नेस) । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका माछा बरामद गरी भन्सार दाखिला गरेको छ । करिब ३७ हजार ५ सय मूल्य
पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेमा पहिलोपटक बिजुलीबत्ती बल्दा स्थानीयमा खुसीयाली छाएको छ । सामुदायिक विद्युत्का लागि पैसा बुझाएको लामो प्रतिक्षापछि बिजुली बल्दा स्थानीयवासी खुसी भएका हुन् ।
वागमती प्रदेशको कृषि तथा पशुपंछी मन्त्रालयले प्रदेशका कृषकलाई तीन तहमा वर्गीकरण गर्ने भएको छ । मन्त्रालयले कृषकको लगानी, उत्पादन क्षमता र आम्दानीलाई दृष्टिगत गरी वर्गीकरण गर्ने तयारी गरेको हो ।
नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार खुलातर्फ
आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि प्रतिनिधि सभा
सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी शनिवार पक्राउ परेका छन् ।
वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चन्द्रागिरि नगरपालिका– १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर’को शनिबार अवलोकन गर्नुभयो ।
काठमाडौं (नेस) । चालु आर्थिक वर्षमा बिनियोजित बजेटमध्ये हालसम्म आधा मात्र खर्च भएको छ । चालु अर्थिक बर्षमा १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो छैठौं महिना
काठमाडौं (नेस) । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिंङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैंकलेपुस १५ गतेदेखि माघ १५ सम्म मोबाइल बैंकिङ,
नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा प्रदानका लागि अनुमति लिएका ३ वटा सेवा प्रदायकले विभिन्न शीर्षकका रोयल्टी तिर्न आलटाल गरिरहेका छन् । नियामक निकाय प्राधिकरणले समयमा नै ताकेता गर्न नसक्दा उनीहरूले विभिन्न
साना । यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन्
काठमाडौं । समावेशी सञ्चारका लागि समाचारकक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्मअनुरूप बनाउन पत्रकारितामा क्रियाशील संघसंस्थासँगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरुले जोड दिइएका छन् । नेपाल पत्रकार महासंघले
नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर–२ का निवर्तमान संघीय सभापति यतीराज सापकोटाले आसन्न अधिवेशनमा जिल्ला सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । २०५६ सालदेखि कांग्रेसमा रहेर राजनीतिमा निरन्तर सक्रिय उहाँले जिल्ला तहको
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औं जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ ।
काठमाडौं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र
बालकृष्ण मैनाली जबसम्म कुनै चिज प्राप्त हुँदैन त्यो चिजको सदुपयोग वा दुरुपयोगको प्रसंग नै उठ्दैन । प्रत्येक प्राप्त हुने वस्तुमा प्राप्तकर्ताले प्राप्त गरेपछि त्यस वस्तुको सदुपयोग वा दुरुपयोग के गर्ने
देवेन्द्र अर्याल ‘आँसु’ गत एक महिनाभित्र दुईवटा महत्वपूर्ण विषयले नेपाली पत्रपत्रिकामा विशेष स्थान पाए । बढ्दो भोकका कारण राज्यसँग चामल माग्न सिंहदरबारतिर आएको जनप्रतिनिधिको समाचार र खेती लगाउने समयमा किसानले
हरेक राजनीतिक दलले निर्वाचनको बेला सार्वजनिक गर्ने घोषणापत्रमा देश र जनतालाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । देश विकासको सपना पनि बाँडेका हुन्छन् । जब निर्वाचन सम्पन्न हुन्छ तब निर्वाचनको क्रममा
पोखरा । शहीद स्मारक ए डिभिजन लिगमा घरेलु टोली मनाङ मस्र्याङदी क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा
काठमाडौं । थ्री स्टार क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणसम्म पुग्दा केवल दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेल युथ क्लबलाई