कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले आइतबार जीवनबहादुर शाही, प्रदीप पौडेल र
उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारू र नवराज थपलियाको संयुक्त इजलाशले आइतबार सो आदेश दिएको हो ।
राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले शनिबारदेखि नै आन्तरिक गृहकार्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारी गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ ।
शवको अत्येष्टिका लागि रिडी घाटतर्फ जाँदै गरेको बस आइतबार पाल्पामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । शवलाई घाटतर्फ पुर्याउँदै लाग्दा शव र मलामी बोकेको बस दुर्घटनामा परेको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ
रासायिक मल खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री संस्थानका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित
करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।
जनकपुरधाम । धनुषामा एक वर्षमा १ सय १५ वटा मानव उल्लंघनको घटना घटेको एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले २०७७ पुस १६ गतेदेखि २०७८ पुस
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । उक्त बस्तीलाई जिल्लाभरमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीमा रहेका
बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने अन्य थप ८ जना
बैतडी । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बैतडीको पाटनमा गरेको छलफल कार्यक्रममा नेता महरले
मुगु । मुगुमा एक वृद्धाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्लाको पूर्वी भेगमा रहेको मुगुमकामारोङ गाउँपालिका–३ की काशिग्याल लामाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी
नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन अर्कोको नाममा किताकाट गरिदिएको पाइएको छ । कटहरिया नगरपालिका–२ निवासी दुर्गादेवी सिंह र कमलादेवी सिंहको हथीयाई–४ (ख) जमुनियास्थित कित्ता नम्बर ७३ को
शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एकदेखि पाँच कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्यनरत छन् । छाना उडाएको दुई
मुगु । कर्णालीमा सम्भवतः पहिलोपटक छोरीले बुबाको दाहसंस्कार गरेकी छन् । छायाँनाथ रारा नगरपालिका–५ की १७ वर्षीया अमदेवी बुढाले शनिबार आफ्नो बुबा ज्ञानबहादुर बुढालाई दागबत्ती दिएकी हुन् । दाहसंस्कारपछि स्थानीयले
बैतडी । बैतडीका विभिन्न विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना भएका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना
मानव बेचविखन तथा ओसार–पसारका लागि हुने जोखिमपूर्ण यात्रामा सुर्खेत जिल्ला अगाडि देखिएको छ । माइती नेपाल नेपालगन्जले नेपालगन्ज नाकाबाट फिर्ता गरेको र खोजतलासका लागि परेको निवेदनलाई आधार मान्दा सन् २०२१
झापा, (नेस) । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संघर्ष समितिले प्रदेश नम्बर १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको
काठमाडौं, (नेस) । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ आउदो माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना