रसुवा । रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा ३० हजारभन्दा बढी नागरिकले श्राद्व गरेका छन् । पौष शुक्ल औंसीमा यहाँ मुलुकको विभिन्न स्थानबाट आएर दिवंगत पितृको श्राद्ध गर्ने चलनरही आएको
तनहुँ, (नेस) । व्यास नगरपालिका–११ मझाङ्दीस्थित नारायण भन्ने खगेन्द्र गुरुङले सञ्चालन गरेको मझाङ्दी कटेजबाट ठूलो धनराशीसहित जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा उक्त कटेजबाट १ लाख ७५ हजार
रामेछाप, (नेस) । जिल्लाको एकमात्र शल्यक्रियसहितको सुत्केरी सेवा एक वर्षदेखि बन्द छ । मन्थली प्राथमिक स्वास्थ्य चौकीमा सञ्चालन भएको बर्थिङ सेन्टर चिकित्सक अभावमा बन्द भएको हो । बर्थिङ सेन्टर बन्द
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाको वडा नम्बर ६ मध्यडाँडालाई बालमैत्री वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशसभाका
डोटी, (नेस) । डोटीका २५ हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्षमाथि १८ वर्षमुनिका विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको
बैतडीको दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा गर्दा पालिकाको कामकाज प्रभावित भएको छ । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरूलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्ने गरी अर्को स्थानीय
काठमाडौं । लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैंचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सरोकारवाला पक्षहरुको रायसुझाव प्राप्त गरी यातायातलाई व्यवस्थित गर्न र डिजिटलाइज्डरूपमा अघि बढाउन सहकार्यसाथ अघि बढ्न चाहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी
बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब लिभरपुलले बराबरी खेल्दै समान अंक बाँडेका छन् । घरेलु मैदानमा चेल्सीले २–० ले पछि परेको स्थितिमा लिभरपुललाई २–२
काठमाडौं । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बीएमकेलाई ९५–७४ ले पराजित गर्यो ।
पोखरा । हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरूको पहिलो लक्ष्य भनेकै राष्ट्रियस्तरको खेल खेल्ने हुन्छ । राष्ट्रियस्तरको खेल खेलेपश्चात् मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेर केही दिनपछि फुकुवा भएपछि ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । क्यानले आगामी फेबु्रवरीमा ओमानमा हुने आईसीसी टी २०
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले तेस्रो जित निकालेको छ । सोमबार सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले सातदोबाटो युवा क्लबलाई १–० ले हराएको हो
बलिउड अभिनेत्री सुस्मिता सेनको चार वर्ष लामो प्रेम सम्बन्ध टुटेको छ। आफूभन्दा १५ वर्ष कान्छा रोहमान सउलसँगको प्रेम सम्बन्ध टुटेको बारे सुस्मिता स्वयंले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खुलासा गरेकी छिन् ।
गायक लीला श्रेष्ठको नयाँ लोकदोहोरी गीत मन थियो भेट्नलाई भिडियोसहित हालै सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रूपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक
सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता,
काठमाडौं सहरलाई चिसो एस्ट्रेका रूपमा विम्बित गर्दै तयार पारिएको फिल्म चिसो एस्ट्रेको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा
सरकारले यातायात क्षेत्रमा भाडा त बढायो तर अनुगमन गर्न बिर्सियो । यातायात व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा यात्रुसँग असुलिरहेका छन् । सार्वजनिक यातायातबाट दैनिक लाखौं यात्रु ठगिएका छन् । यातायात