वीरगञ्ज । वीरगन्ज महानगरपालिका कार्यालयले चालु आर्थिक बर्षको ५ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गरेता आगामी वर्ष राजस्वको दायरा अझै बढाउने योजना बनाइएको छ । उक्त कुराको जानकारी वीरगञ्ज महानगरपालिकाको
काठमाडौं (नेस) । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपियाँको बिमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
काठमाडौ (नेस) । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९कर्मचारीलाई सम्मान गरेको छ । आइतबार
मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध सिर्जना गरेको छ । भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण एक दिन रोकिएको थियो ।
एक समय नेपाली फिल्ममा खलपात्र (भिलेन) को भूमिकामा अत्याधिक रुचाइएका कलाकार हुन्, पुष्कर भट्ट । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिका निर्वाह गर्न साथ दिएको थियो । ‘भागी भागी
लमजुङ । पर्याप्त बजेट नहुँदा पूर्वी लमजुङको ‘लिपेलेक’ चक्रीय पदमार्ग निर्माण कार्य रोकिएको छ । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर चक्रीय पदमार्ग निर्माण शुरू गरिएको थियो ।
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हिमालभन्दा धेरै पर्यटक कुम्भकर्ण (फक्ताङलुङ) मा जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । कञ्चनजंघा हिमशृङ्खलामा नै रहेको यस हिमालको उचाइ
दोलखा । धार्मिक एवं प्राकृतिक पर्यटकको केन्द्र बनेको दोलखाको उच्च क्षेत्र कालिञ्चोक क्षेत्रमा लगातार हिमपात भएपछि भारतलगायत नेपालका विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक पुगेका छन् । इस्वी सम्वत् २०२२ को
नयाँदिल्ली, एजेन्सी । भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका बन्दी नागरिक र मछुवाराको सूची आदान–प्रदान गरेका छन् । सन् २००८ सम्झौताको प्रावधानअनुसार भारत र पाकिस्तानले आफ्ना हिरासतमा रहेका नागरिक कैदी
बेइजिङ, (एजेन्सी) । चीनको राष्ट्रिय टिमका लागि खेलिरहेका फुटबलरहरू प्रतिबन्धित भएका छन् । ट्याटुका कारण उनीहरुलाई नयाँ निर्देशनअन्तर्गत हटाउन सल्लाह दिइएको हो । चीनको खेलकुद प्रशासन निकायले राष्ट्रिय स्तर र
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–०
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका चार खेलाडीबीच सहमति भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित मुख्य प्रशिक्षक पुबुदु दासानायकेको संलग्नमा खेलाडीसँग भएको छलफलबाट सकारात्मक निर्णय
काठमाडौं । नेपाल एपीएफ क्लबका दीक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दीक्षाले महिला एकलतर्फ
लन्डन, (एजेन्सी) । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनह्याम हटस्परले जितको नतिजा निकाल्दै तीन अंक जोडेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिवार राति भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाट्फोर्डलाई
हेटौंडा, (नेस) । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्ज्याङमा भएको पहिलो जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा–१ को शहीद सुनीता स्मृति प्रतिष्ठानले जितेको छ । फाइनलमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा
आइतवार पाल्पाको लघुवामा भएको दुर्घटनाको पिडा भुलाउन नपाउदै सोमवार विहान जिल्लाको रम्भा गाउँपालिका हेक्लाङ्मा फेरी जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउँदै गरेको
कोरोनाको उच्च जोखिम कालपश्चात् नेपाली फिल्मको व्यापारलाई लिएर चिन्ता भइरहेका बेला गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको हरर जनरामा निर्मित फिल्म कठपुतली व्यापारिक सफलतातर्फ उन्मुख भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर
बलिउड अभिनेता सलमान खानले हालै आफ्नो ५६औँ जन्मदिन मनाए । पारिवारिक सदस्य र बलिउड सेलिब्रेटीसम्म सहभागी भएको उनको जन्मदिन समारोहमा सलमानकी पूर्वप्रेमीका तथा बलिउड नायिका कट्रिना कैफको पनि सहभागिता रहेका
हेटौंडा, (नेस) । मिस मकवानपुर सिजन–३ को उपाधि हेटौंडा–६, चौघडाकी सीमा तामाङले जितेकी छन्। विजेता भएसँगै उनले चाँदीको ताजसहित नगद १ लाख तथा संघ–संस्थाका ब्रान्ड एम्बेस्डरका साथै दुई रात तीन